प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना

२७ भदौ, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सोमबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशको विकासको खाका सार्वजनिक गरेको छ । नयाँ शक्ति पार्टीले सार्वजनिक गरेको खाकामा सप्तरीदेखि पर्सासम्मको विकासको खाका बुँदागत रुपमा प्रस्तुत गरिएको छ । जनकपुरमा नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको कार्यक्रम यस्तो छ- १. जनकपुरधामलाई सनातन वि...