हङकङे किरात कोईंच सुनुवारहरूले महान चाड ‘उभौली ष्याँदर’ सम्पन्न गरे

बगैंचा अनलाईन हङकङ सम्बाददाता १९ मे २०१९, हङकङ- किरातहरूको महान चाड उभौलीको अवसरमा सुनुवार समाज हङकङले हङकङ स्थित किरात ष्याँदर पार्क (पार्कभ्यू कन्ट्रिपार्क) मा उभौली सालिवा ष्याँदर ५०७९ हर्षोल्लासकासाथ मनाउदै सम्पन्न गरेको छ । समाजका अध्यक्ष श्यामकर्ण सुनुवारले किरात सुनुवार रिती संस्कार अनुसार संस्थाका बिशिष्ट सल्लाहकार तथा किरात संस्कृतिबिद ईश्वर किरण सुनुवार (अतित मुखिया)लाई 'कैता ना~स...