हङकङको डबल डेकर सिटीबसमा शंकास्पद बम

     २७ मे, हङकङ– हङकङको डबल ट्रेकर सिटीबसमा शंकास्पद बम फेला परेको छ। बस नं. १९ मा यात्रा गरिरहेका यात्रुले आज साँझको ५ बजेतिर बसको सिटमा राखिएको कागजको बक्समा ‘डन्ट टच’ लेखिएका शंकास्पद बम देखे पछि तत्काल बस चालक तथा प्रहरीलाई खबर गरेका थिए । हङकङ प्रहरीको ई.ओ.डी. टिमबाट खटिृएका प्रहरीले उक्त बमलाई साँझ ७ बजेतिर डिस्पोज गरेका थिए । बमले कुनै भौतिक तथा मानविय क्षति नपुराएता पनि सुरक्षाको कारण हङ...