याक्थुङ (लिम्बू) भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा?’ सार्वजनिक

३० वैशाष २०८०, काठमाडौँ । साहित्यकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा?’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा पापोको आतिथ्यमा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, बरिष्ठ गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा सार्वजनिक गरेका हुन् ।   सार्वजनिक गरिएको ‘मना लाङ्योःक्खा?’ ...

नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक (डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् ।

शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् । प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौखुरी उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक विश्वराज खापुङ, नेतृ होमकुमारी खापुङ, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङलगायतको उपस्थिति रहेको थियो । सम्मानित...

१७ प्रतिस्पर्धीलाई पछी पार्दै भिनुमा पाहिमले पहिरिन ‘सम्मान मिस लिम्बूकों’ताज

काठमाडौं । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस ...

कुसङ् येले तङ्वे ५०८३ एवं कःक्फेक्पा तङ्नाम (माघे संक्रान्ति)

ललितपुर कक् भनेको चाँप र फेक्पाको अर्थ फुल्ने हो । चाँप फुल्ने महिना र पर्वसँगै हाङ् यलम्बरले प्रचलनमा ल्याएको सम्वत् येले तङ्वे ५०८३ नयाँवर्षको प्रारम्भ हुन्छ । कःक्फेक्पा तङ्नाम नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । यो नेपाली पात्रोमा माघ १ गते पर्दछ । यही दिन देखि सूर्य कर्कट राशिबाट मकर राशिमा सर्ने, सूर्य दक्षिणबाट उत्तर तर्फ सर्ने हुँदा दिन लामो र रात छोटो शुरु हुने गर्दछ । सूर्यको रापताप बढ...

पान्थरका निर्वाचितहरूलाइ बधाई ज्ञापन

 पान्थर जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभाका पत्यक्ष र समानुपातिक सभासदहरूलाई बधाई ज्ञापन गरेकाे छ । पान्थर समाज नेपालको १२औ वार्षिक साधारण सभाकाे अवसरमा निर्वाचित माननीयहरूलाई बधाई ज्ञापन गरेकाे हाे । काठमाडाैमा आयाेजित कार्यक्रमकाे प्रमुख अतिथि आयमेली कवि बैरागि काँईलाले सभासदहरूलाई बधाई ज्ञापन गर्दै भने : समुन्नत राष्ट्र निर्माणमा सभासदहरूकाे भूमिका नेतृत्वदायी, महत...

चुम्लुङ स्थापनाको बेला सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताउनुभएको छ प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङ ।

धरान, २५ मंसिर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ स्थापनाको बेला उत्साही युवा छलफल तथा सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङ धरानले गरेको ५ दिने चासोक तङ्नाम कार्यक्रमको समापन गर्दै प्रदेश प्रमुखज्यूले यसो भन्नुभएको हो । त्यसबेला प्रदेश प्रमुखज्यू राष्...

किरात याक्थुङ चुम्लुङले राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको छ

२६ मंगसिर विराटनगर बिकिरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएराटनगर। प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताए । शनिबार उर्लाबारीमा किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ति तथा उदयकला पुरस्कार वितरण कार्यक्रममा...

प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले उधौली पर्वको शुभकामना दिनुभएको छ ।

विराटगनर, २२ मंसिर ।  नेपालमा यामसँगै शुरु हुने चाड भएको कुरालाई इङ्गित गर्दै प्रदेश प्रमुखले भन्नुभएको छ –“नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ । त्य...

लिला सेलिङकाे गाेर्खालि श्रीमतिहरूकाे पीडाकाे चर्चा

२० मंसिर काठमाडौं काेभिड-१९ काे उकुसमुकुसकाे लकडाउनमा गाेर्खालि श्रीमतिहरूले बेलायतमा भाेगेकाे पिडालाई पुस्तकका रूपमा लेखिका लिला सेलिङले लिपिवद्द गरिन् । संकटकाे समयमा परदेशिहरूकाे आश्रितकाे कथा, व्यथा समेटिएकाे 'Memoirs of Gorkha Wife During Luckdown' नामक संस्मरण पुस्तकबारे काठमाडाैमा विद्वान विदुषि पाठकहरूसंग एक अन्तरसम्वादकाे आयाेजना गरेर चर्चा गरियाे । याक्थुङ लेखक सं...

हामी दिदी बहिनीको साधारण सभा सम्पन्न

काठमाडौं । “बचत गरौं स्वाबलम्बी बनौ” भन्ने नाराका साथ सदस्यहरुलाई उद्यमशिल बन्न प्रेरित गर्दै, आर्थिक रुपमा समृद्ध बनाउने परिकल्पनाका साथ स्थापना भएको, हामी दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  १३औं वार्षिक साधारण सभा मंसिर १७ गते समाजसेवी केशर एभेङ लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि केशर एभेङ लिम्बूले सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको जीवनसँग ज...

 रिता फोम्बो ठुली को  निङ्वासुम म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, कार्तिक २५ गते । तेह्रथुममा जन्मेर लन्डनमा कर्मथलाे बनाउँदै आइरहेकी रिता फोम्बो सांस्कृतिककर्मि हुन् । रिता फाेम्बाे ठूली उपनामले परिचित रिताले बिगत केहि वर्षदेखि लिम्बू भाषा संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले लोप हुदै गरेको लिम्बु पालामल...

व्यापारिक लाइसेन्स तत्काल अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश…..

काठमाडौँ — सर्वोच्च अदालतले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया तत्काल अघि नबढाउन धितोपत्र बोर्डलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । अधिवक्ता दीपकविक्रम ...