रुनुको अस्तित्व नै के छ र यहाँ
जब आँसुको मुल्य बुझ्ने नै कोही छैन भने
हाँस्नुको अस्तित्व नै के छ र यहाँ
जब तिमी नै पराई भै सकेको छौ भने
अब तड्पाउन नखोज तिमी मलाई
यहि दिलमा अरुलाई नै सजाई सकेको छौ भने ।