Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 07, 2010 | Author : काङमाङ नरेश
Category : Poetry / कविता | Views : 789 | Rating :

  
काङमाङ नरेश

बाँसुरीको धुनलाई पछाउँदै

घाम जस्तै क्रमस: डुबेर

साँझको धमिलो आकृतिमा

एउटी बैंसको थकान

फलैंचामा असरल्ल पारेर

भुसुक्क निधाउँछे

धुनै धुनमा

विरक्तिएर

सपनाको पहाड चड्दै

हिमालको टाउको माथि

नाङ्गो खुट्टाले उभिएर

उ चन्द्रमा टिप्छे

ताराहरू टिप्छे

नयाँ नयाँ ग्रहहरू देख्छे

रोजेर घामलाई टिप्न भनि हात अघि बढाउँछे

घामले पिल्सिन्ने गरि पोलेपछी

उ भन्छे

आत्था

यो त साँचै

नयाँ नेपाल जस्तै

तातो रहेछ ।
 
- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा
   कविता अभियान ! ! आमन्त्रित कलमबाट ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
हङकङमा नेपालीहरूको आगमन औपचारिक रुपले सन् १९७० ब्रिटिश सैनिक गोरखा मार्फत भएको पाउँछौं भने नेपाली साहित्य सृजनाको अग्रगामी कदम भने ब्रिटिश गोरखा सैनिक बेलायत प्रस्तान भएयता भएको छ । सन् २००० मा विषेश साहित्य सृजनाको निमित्त स्थापन हङकङ साहित्य प्रतिष्ठान र त्यसपछि सन् २००५ सालमा स्थापित सृजनशील साहित्य हङकङले हङकङको वैचारिक क्षेत्रलाई फराकीलो पार्दै माथी लगेको प्रष्ट देखिन्छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
706402
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com