Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 01, 2010 | Author : प्रेम ओली
Category : Poetry / कविता | Views : 1008 | Rating :

  
प्रेम ओली

पारीलो घाम त्यो हुस्सुहरूले छेके पछि

देशको भविष्य झन् अन्योल भयो

कहिले कुहिरो भएर कहिले तुँवालो भएर

यि हुस्सुहरूले आकाश टेके पछि

देशको मुहार झन् अन्धकार भयो

न बोटको माया न गोठको माया

यि हुस्सुहरूले ढपक्क न्यानो घाम छेके पछि

भिटमिन डिबाट जनता झन् बन्चित भयो

अब यि हस्सुहरूलाई घर घरबाट राँको बाल्दै

गाउँ गाउँबाट आगो फाल्दै भञ्ज्याङ कटाउनु पर्छ

अगुल्टोले हान्दै नौ डाँडा कटाउनु पर्छ

देशलाई छाँया पारेर हिउँले जस्तै जनताको रगत चुस्ने

यि हुस्सुहरूलाई राँके जुलुसले नेटो कटाउनु पर्छ, मुग्लान पठाउनु पर्छ ।        




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
कमरेड लाल सलाम !
खै कहाँ छन् आजकल
तिम्रा टाउँकाको
मुल्य तोक्नेहरु ?
खै के गर्दै छन् आजकल
हामीलाई आतंककारीको

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
924335
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com