निङ्वा शक्ति मादेन (लिम्बू) (वर्ष ९)
आमाको माया मिठो र पवित्र हुन्छ
तेहि भएर आमालाई सताउँनु हुदैँन
कहीले काँहि आमाको प्रेम गाली र र्अति साह्रो हुन्छ
तर आमाको प्रेम र उपदेश मिठो र ज्ञानर्वद्घक हुन्छ ।
आमालेनै हामीलाई जन्माउँनु भयो
फोहर मैलाबाट बचाउँनु भयो
आमाले नै हामीलाई हुकाउँनु भयो
बढाउँनु भयो र पढाउँनु भयो ।
हामी आमाको भविष्यको कल्पना हौं
आँखाको नानी
हामी आमाको भविष्यको आशा हौं
शरीरका मुटु हौं ।
आमा, आमा, आमा 'हजुर'…….
हजुर र्धति जस्तै विशाल हिमाल जस्तै चोखो
अनि सागर जस्तै महान हुनुहुन्छिन् ।
गत नोभेम्बर २१ आइतबार २०१० हेवेन्ली पाथ, हङकङले आयोजना गरेको बाल कविता प्रतियोगितामा 'प्रथम' विजयी घोषित ।
|