Advertisement |
|
|
|
Published : December 07, 2010 |
Author : सन्जिला गुरुङ
Category : New Talent / नव प्रतिभा | Views
: 1051 | Rating :     
|
|
|
सन्जिला गुरुङ (बर्ष १२)
साना भएर के भो त
मन भित्र युवा जोस छ
कलिला छौ त के हुन्छ
अदम्य साहास छँदैछ
चाहे हिमालमै लैजाउ
चाहे सागरमै डुबाउ
सेलिदैन हाम्रो जोश
हराउदैन हाम्रो होश
देखिन्छन् तारा साना
चम्किन्छन् आकाशमा
प्रकृतिलाई सजाउदै
अँध्यारोलाई हटाउदै
....गत नोभेम्वर २१ आइतवार हेवीन्ली पाथ, हङकङले आयोजना गरेको वाल कविता प्रतियोगितामा द्धितिय विजयी घोषित । |
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
मुख्यत, साहित्य विधामा जम्मा चार बिधालाई प्रमुख विधा मानिन्छन् । त्यस्को पनि जेठो बाठोमा निबन्धनै पर्छ । अरु विधाहरूमा क्रमसः कविता, नाटक र आख्यान पर्न आउँदछन् । छोटो कोरिहँले यसैको बारेमा ।
निबन्ध विधा औधि मन पराउने मान्छे म । पढ्ने नै क्रममा निक्कै पढियो । बेलायत तिर बरालिँदा देखि एक हातको ताली सम्म नै । र, 'संझनाको अलिङ्नमा बाँधिएर' एक महिना भो हातमा परेको...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
787350
|
Total Categories |
15
|
More
Links |
|
|