लघुकथा
हे.....ल्लो,,.....
यो, ....कठामण्डू हो त नि ..? त्यहाँ कम्रेड रावल साहव होईसिन्छ त ?
हे..ल्लो ...हेल्लो ,.......
कम्रेड...म पार्टि कार्यले मईन्द्रनगर कन्चन्पुरबाट बोल्या छु ।
हेल्लो....
यहाँ सब कुरा ठीक ठाक छ, कम्रेड...। तर एउटा कुरा जरुर सल्लाह दिसिन्छ कि ..?..,
यहाँ यी धोतीका जुम्राहरु टाउकातिर चढन थाले.....
.....हिजो यहाँ सडकमा 'जगनु लाल थारु' खुब उफ्रदै हल्ला गर्दै थियो । |