Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 08, 2014 | Author : बज्र कुमार राई
Category : Poetry / कविता | Views : 880 | Rating :

  
बज्र कुमार राई

जिब्रो होइन मुखभित्र छुरा छ की क्या हो ।

बोलि पिच्छे मान्छे मार्ने कुरा छ कि क्या हो ।

 

हिजोका हात्ती हजुर ! आज पिलन्धरे किन !

शरीरमा अन्न हैन सुरैसुरा छ कि क्या हो ।

 

अनुहारमा ग्रहण छ खुब आत्तिनु पनि भा'

घर बाहिरको पेटमा पनि भुरा छ कि क्या हो !

 

हत्तारहत्तार हिड्नु भा'छ एकाबिहानै मन्दिरतिर

कोटको गोजीमा सिन्दुर, पोते, चुरा छ कि क्या हो।

 

हजुरले लगाको कमिजको ठाउँठाउँमा टाँक छैन

घोक्र्याई/मुन्ट्याई गर्ने घरमा पाखुरा छ कि क्या हो।

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by अशोक राइ on May 09, 2014
राम्रो गजल

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
परदेशीएपछिनै मातृ देशको
तृष्णाले सताउने रहेछ
महलको सपना बोकी न्यानो गुड छोडी
रहरले बिदेशीएको कुनचाही नेपाली भेटिएलार !
बाहिर जस्तो देखिए पनि
भित्रि दु:ख, पीडा र ब्याथाहरु सवैको आआफ्नै हुन्छ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687846
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com