Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 22, 2016 | Author : विराट किराती
Category : Poetry / कविता | Views : 2197 | Rating :

  
विराट किराती

'नग्न युवतीहरू पक्राउ'

शिर्षमा

अखबार भरी-भरी ठूला अक्षरमा अझ बोल्ड भएका छन्।

 

बबरमहलस्थित मूनलाईट रेष्टुरेण्टबाट

रातको दश बजेतिर

प्रहरीको टोलीले

पार्वता गुरूङ

युमा लिम्बु

सानिमा मगर

राधा राई

, निर्मलालाई रङ्गेहात पक्राउ गरेको रहेछ।

 

यो बिहान-

छु

मेरो अगाडि देशकै सर्वाधिक बिक्री हुने

बिग हाउसको अखबार

हेरिरहेछु

पढिरहेछु

अनि खोजीरहेछु- उस्को नियतिको भाषा !

 

अन्तिमको नामसँग

बेस्सरी झोक्किएँर झस्किएँ

अर्थात्

बिग हाउसको निर्मलासँग

निर्मला मात्रै लेख्नुमा के अर्थ -

 

हो-

तेहीं दिनदेखि आजसम्म मैले

अर्थहरूभित्रको अर्थ बुझन सकिरहेको छैन!

या

बुझने कोशिश गर्दैछु

 

(झापा)




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
निबन्धकार युवराज नयाँघरेको नवीनतम् नियात्रा संग्रह हालै बजारमा आएको छ - घामको चुम्बन । निबन्ध र नियात्रा लेखेर कहिल्यै नथाक्ने नयाँघरेको प्रस्तुत कृति निकै नै चर्चित भएको छ पाठकमाझ । २०६५ सालको मदन पुरस्कार बिजेता नयाँघरेको नियात्रा लेखनबारे र घामको चुम्बनको सेरोफेरोमा उत्तम बाबुसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको सामग्रि......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
924290
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com