एकादेशको कथा जस्तै भयो हाम्रो माया कैले चल्थ्यो आँधीहुरी कैले घामछायाँ भन्ने गर्थेऊ तिम्रो म हुँ-म हुँ तिम्रै लागि लैजाउ अनि जाउँ भन्थ्यौ सधैं भागी-भागी अझै आउछौ निदरीमा मेरो दायाँ बायाँ कैले चल्थ्यो आँधीहुरी कैले घामछायाँ रुँदै हामी छुटेकाथ्योँ छोई देऊराली बाँकी थियो अझै काटन उकाली-ओराली गयौ तिमी टाढा-टाढा कस्ती मेरी साया कैले चल्थ्यो आँधीहुरी कैले घामछायाँ झापा |