Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Review / समिक्षा
Read Review in this category, sumitted by different Authors.

Total result found : 65
More Pages : [ 1 ] 2 3 4

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
Published : September 21, 2016 | Author : अशोक राई | Rating :
Views : 1726
Print | Email to friend
केही अघि कवियत्री मनु कन्दङ्वाको कविता संग्रह "बलिहाङतङनाम मेरो मानसपटलमा" फेसबुक वालमा धेरैले सेयर गरे । कालो रंगको भुँइमा पुस्तकको नामलाई रक्त रन्जित बनाइएको आवरण रहेछ । कुनै हरर सिनेमाको पोस्टर शैलीको यस्तो आवरणले पुस्तक रहस्यमयी जस्तो बनाएको छ । फेरि 'बलिहाङतङनाम' लिम्बू किराँतहरूको सांस्कृतिक शब्द हो......
Read Full ...


जानु "काली"को जीवन भोगाईको "अनुभव"
Published : February 14, 2016 | Author : मुकेश राई | Unrated
Views : 1346
Print | Email to friend
संघर्षशिल जीवन जिउनुको क्रम एउटै धरतीमा रहेर पनि आफ आफ्नै हुन्छ जिउने शैली,परिवेश, बाध्यता र अनुभूतिहरु । यही क्षणभंगुर् जीवनमा समय भन्दा बलवान अरु के नै पो हुन सक्छ र ? यही समयको परिवर्तनसगैँ बदलिन्छ मान्छेको सोचाइ......
Read Full ...


बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
Published : December 26, 2014 | Author : रविन राई | Rating :
Views : 1305
Print | Email to friend
"सानो छँदा भोलि पिकनिक छ भनेपछि रातभरि निंद्रा लाग्दैन नि, अनि भोलिपल्ट पनि सब से पहिले उठिन्छ नि, त्यस्तै होला तिमीहरुलाई भोलि", जगिङको समय ज्ञान दाइ भन्दै थिए । त्यसो भन्दा हाँसे म, र संझेँ सानोको कुरा : घरमा घुर्क्याएर पिकनिक जाने पैसा मागेर इच्छा दिदी, अशोक दाइ र म बरगाछी मुनिको डेटु दाइकोमा रकम बुझाउन गएको स्मृति । खै, ११ वर्ष भइसक्यो इच्छा दिदी बितेर गइसकिन्, अशोक दाइ पनि भर्खरै बितेर गए, रकम बुझ्ने डेटु मगर दाइ कहाँ छन् खै? म भने रकम बुझाउन बाँचिरहेकैछु......
Read Full ...


गायक भिषण मुकारुङको
Published : September 21, 2014 | Author : मगेन्द्र राई 'भोजपुरे' | Unrated
Views : 1435
Print | Email to friend
चन्द्रमुखीको कथा- कलकत्तामा बसोबास गर्ने यौनकर्मी थिईन "चन्द्रमुखी" । उनी चितपुर क्षेत्रका सुन्दरी तथा धनी बेश्या थिईन । पार्बती वा पारुसँग लगनगाँठो कस्न असफल भएर कलकत्तातिर बिक्षिप्त बनेर भौतारिरहेको देबदासलाई चुन्निलालले चन्द्रमुखीको कोठिमा पुर्याएका थिए । तर देबदासले तिनको पेशालाई घृणा र अपमान गर्दै कोठिमै छोडेर उनी निस्किए......
Read Full ...


हत्केलाको आगो ताप्दा
Published : August 22, 2014 | Author : अतित मुखिया | Unrated
Views : 1952
Print | Email to friend
गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो । बरिष्ट साहित्यकार एवं गजलकार मनु ब्रजाकिका अनुसार गजल शब्द अरवी भाषाको गजाल-एक प्रकारको मृग) गजाला-मृगका पाठा-पाठी) अथवा मद्यपी र सौर्न्दर्यप्रेमीको अर्थमा गजल नामाकरण भएको भन्ने पाइयो । (भावभुमि, गजल संग्रह अभिशप्त आशीष, अतीत मुखिया)......
Read Full ...


स्व. लोकेश बोगटीको गीति एलबम
Published : January 31, 2014 | Author : नरेश ठूले | Unrated
Views : 1128
Print | Email to friend
'सवै कवि स्रष्टाहरु मान्छे हुन,
तर, सवै मान्छेहरु कवि स्रष्टा होइनन',
कवि स्रष्टाहरुले कलमको निबबाट
समाज लेख्दछ लेख्दछन
जीवन जगतको परिभाषा र सिङ्गो ब्रह्माण्ड लेख्दछन
अक्षरबाट विगत खोतल्दछन
Read Full ...


क्यानभासमा कोरिएका कथाहरु
Published : May 05, 2013 | Author : राजु महत | Rating :
Views : 1662
Print | Email to friend
स्वच्छन्द शैलीमा लेखिएका क्यानभाासमा कोरिएका कथाहरु कथा शृखलामा पच्चीस वटा कथा संगहीत छन् । कथाकारले समय भावनालाई लयबद्ध गरेर समेटिदिएकी छन् । कथाकार शर्मिला खड्का (दाहाल) ले परम्परागत शैली तोड्दै नयाँ ढंगबाट कथा लेखन शुभारम्भ गर्नुभएको छ । कथाकार दिवाकर र अनामिकालाई पात्रको रुपमा प्रस्तुत गर्दै प्रत्येक कथा निजात्मकरुममा अगाडि बढेका छन्......
Read Full ...


गुत्थी सुल्झीन्छ की भयवादको ?
Published : March 23, 2013 | Author : श्याम सुन्दर थापा | Rating :
Views : 1581
Print | Email to friend
हङकङको साहित्यक फाँटमा विगत केही समय यता भयवादको चर्चा सुन्नमा आयो । हङकङमा मात्र नभएर नेपाल लगायत अन्य नेपाली डायस्पोराले पनि देश सुब्बाजीको भयवादलाई नौलो आविष्कार पो हो की भनि यस प्रति जिज्ञासा व्यक्त गरेको भान भयो जुन डायस्पोरामा बस्ने नेपाली साहित्यकारहरुको लागि गौरवशाली कुरा हो । भयवादको विषयमा नेपाल, भारत लगायत यहाँका साहित्यकारहरु बिच छलफल वा गोष्ठिहरु हुँदै आएता पनि पाठकवर्ग सामु यसको दस्तावेज भने आई सकेको छैन......
Read Full ...


अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
Published : March 21, 2013 | Author : गणेश राई | Rating :
Views : 1812
Print | Email to friend
पहिचान सहितको संघियताको रापले मुलुक तातिएको यो समय यौटा स्रष्टाको सृजनात्मक चेतना त्यो तापबाट बेखबर चिसिदै निस्क्रिय रहन कदापि नसक्दो रहेछ । संघियता पक्षधरहरूले राजनैतिक नाराका ठूल्ठूला स्वर मञ्चबाट मात्रै उरालेका रहेनछन्, त्यहाका प्राचिन स्थानीय मिथक र विम्बहरू साहित्यिक संघारमा फक्ताङ्लुङ् र याःचोत्लुङ्को उचाई पनि उभिएका रहेछन् । साहित्य समाज र सामाजिक तत्वहरूबाट सृजित विडम्बना र विसङगतिका यथार्थ फेहरिस्त कहने शालिन अनि सशक्त माध्यम हो भनिन्छ......
Read Full ...


कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
Published : October 29, 2012 | Author : अशोक राई | Rating :
Views : 1436
Print | Email to friend
यो कविताका हरफहरू हङकङेली नेपाली साहित्यमा भर्खरै थपिएको एक काब्यकृति “कुण्ठित मनका चित्कारहरू” बाट उद्धृत् गरिएको हो । कवि हुन् चन्द्र मादेन 'आन्छान' । यो कविताको डायसपोरिक भावले पाठकको मनमा एक प्रकारको छाप दिन्छ । डायसपोरिक जीवन रहर नभएर बाध्यता हो । परदेशका गगनचुम्बी महलहरूको के अर्थ परदेशीलाई भलै ति अरनिकोले कोरे झै कलात्मक किन नहोस , गैरभुमीका रंगिन शहर, सुन्दर महलहरू, चिप्लिने कारहरू अनि चिल्ला सडकहरू सबै मिथ्या......
Read Full ...


कस्तुरी झैं नयाँघरे
Published : October 22, 2012 | Author : रोहित खतिवडा | Rating :
Views : 1201
Print | Email to friend
"जति सरापे पनि कमै हुन्छ काठमाडौँलाई । जति उल्ल्याए नि थोरै हुन्छ काठमाडौंलाई । जति धारेहात लाए नि अपुगै हुन्छ काठमाडौंलाई ।" कवितात्मक शैलीका यी हरफहरु काठमाडौंप्रतिको वितृष्णा हो, क्रोध हो, आक्रोश हो । यो वितृष्णा, क्रोध, आक्रोश हो नयाँघरेको अर्थात युवराज नयाँघरेको । काठमाडौंलाई उनको यो सत्तोसराप त्यत्तिकै होइन, "रहरका शिखर बामपुड्क्याएको छ यसले, घुमन्ते अभिलाषा थङथिलो पारेको छ यसले र अध्ययनका सिँढीलाई नमज्जाले ठुन्काइदिएको छ यसले......
Read Full ...


नारी चेतनाले सृजित युद्धको सपाट रुप
Published : October 19, 2012 | Author : गणेश राई | Unrated
Views : 1505
Print | Email to friend
भौगोलिकताले जर्जर, मानवताले एकपक्षीय, बिचार र सम्वेदनशिलतामा अतिवादको सघन ऐजेरु झाँगिएको हेलमान्डको एक अञ्जुलि माटोमा तालिवानि सपनाका जुहार पप्पिफूलका राता कोमल पत्रहरूमा मृत्युको छायाँ बनी खसेको समय युद्धसित घनिष्ट सम्बन्धित यौटा कविले प्रेमको कविता लेख्छ या घृणाको । जीवनको कविता कोर्छ या मृत्युको । अथवा यसो भनौं जीवनवादी विम्व ऊ फुराउछ कविताका हरफमा वा मृत्युउत्सव उराल्छ ठेस लागेको आत्मामा......
Read Full ...


“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
Published : October 10, 2012 | Author : अशोक राई | Unrated
Views : 1579
Print | Email to friend
धेरै भईसक्यो गजलकार बिष्णुनन्द चाम्लिङको गजल संग्रह “अन्तरमनको चित्र” हात परेको । केही त लेखौं भन्ने लागेकै हो । तथापी समयले साथ दिएको थिएन । मलाई लाग्छ हङकङमा “अन्तरमनको चित्र” नै प्रथम पटक प्रकाशित विशुद्ध गजल संग्रह हो । गजलप्रेमी भएकोले हङकङमा गजलको चहल पहल बारे मनमा चासो भईरहन्थ्यो । गजल लेखक र गजल पाठकहरु दुवैको अभावले पनि होला यहाँ गजलको उल्लेख्य चहल पहल हुँदैन......
Read Full ...


कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
Published : September 18, 2012 | Author : अमर नेम्बाङ लिम्बू | Rating :
Views : 3275
Print | Email to friend
भर्खरै मात्र न्यूयोर्कमा कवि नगेन्द्र इङ्नाम 'आठराईली'ले 'कोसेली परदेशबाट’ भन्ने एउटा वेग्लै स्वाद र रंग भएको आफ्ना ताजा कविताकृति पाठकहरूको माझमा पस्केका छन् ।प्रस्तुत संग्रहमा विगत लामो समयदेखि काव्य साधना गरिरहेका कवि 'अठराईली'का समसामयिक काव्य चेतना बोकेका जम्मा पचास वटा कविता समाविष्ट गरिएका छन्......
Read Full ...


प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
Published : September 16, 2012 | Author : समदर्शी काइँला | Unrated
Views : 1248
Print | Email to friend
हाम्रो बहुरङ्गवादमार्फ् प्रतिसमालोचनाको सिद्धान्त खेलकको परिचय, पहिचान र प्रक्रियाबाट प्रारम्भ हुन्छ । खेलकले खेलेको जग्गा बाइनरी अपोजिसन हुनुपर्दछ । कथाकार लारा मात्र भन्दा साहित्यमा अमिल्दो एकलकाँटे हुन्छ नै । उनी कथाकार मात्रै होइनन् । लारा एक कथाकार हुन् । लारा एक उद्घोषक हुन्......
Read Full ...


'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
Published : August 04, 2012 | Author : चन्द्र मादेन 'आन्छन्‌' | Rating :
Views : 1339
Print | Email to friend
गेडी बिधाका सर्जक गजलकार बिष्णुनन्द चाम्लिङ्ग हङकङको पहिचान बनाउँन सफल हुँनुभएको छ । हङकङको ब्यस्त ठाउँमा रहेर पनि आज वहाँको नयाँ कृति 'अन्तर्मनको चित्र' हामी साहित्य अनुरागीहरूको हात-हातमा पारेर एकैछिन भएपनि छाम्न, गुन्न र भुल्न पाउँनु पनि निसन्देह सबैको निम्ति खुशीको कुरो हो......
Read Full ...


'यात्रास्पर्श' पाठकीय अनुभूती
Published : July 30, 2012 | Author : दीप्स शाह | Rating :
Views : 1537
Print | Email to friend
परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्वेलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना बनाएर ।उनको यही हुटहुटीको एकदमै ज्वलन्त उदाहरण हो । साहित्य फाँटमा शितल र सौम्य नाम सहित बजारमा आएको यात्रास्पर्शित मनहरूका भोगाइ अनी पाइलाहरूका डोब, 'यात्रास्पर्श' नियात्रा सँगालो उनै द्वारा सम्पादित......
Read Full ...


जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू
Published : July 07, 2012 | Author : मुकेश राई | Rating :
Views : 1529
Print | Email to friend
किन ढाक्यो बादलुले, आज अन्तुको डाँडा किन भाग्छ आफ्नै छाँया, आफैदेखी टाढा.. ।(अन्तर्मनको तरङ्ग) परदेशको साहित्यकाशबाट आफ्नो कोमल भावनाको माई जोगमाई बगाएर सिर्जनारुपी फूल फूलाउँदै यस्का सुगन्धले लाखौं श्रोता अनि पाठकहरूलाई मन्त्रमुग्ध बनाउने ईलामे चेली अर्थात बुवा खडग बहादुर आङ्बुहाङ अनि आमा रुक्मणीदेवी आङ्बुहाङकी सुपुत्री गीतकार निलम आङ्बुहाङ राईको जन्म ईलामको समालबुङ्मा भएको हो......
Read Full ...


कविता कृति 'लुङ्मारी मिथक' : एक घोत्ल्याइ
Published : June 18, 2012 | Author : अमर नेम्बाङ लिम्बू | Rating :
Views : 1188
Print | Email to friend
कविताको प्रसङ्ग चल्दा फेरि सधैं एउटा प्रश्न तेर्सिन्छ हाम्रो समक्षमा, आखिर कविता के हो ? यस सम्बन्धमा थुप्रै कविहरूले थुप्रै विचारहरू व्यक्त गरेका छन् । कतिले कविता भनेको जीवन र जगतको आलोचना भनेका छन् भने कतिले सौँदर्य, दर्शन वा भावावेगपूर्ण सत्य । कतिले कविता भनेको भावावेश वा संस्मृति भनेका छन् तर टी. एस. इलियटले भावावेश वा संस्मृति पनि कविता होइन भनेका छन्। त्यसो भए कविता भनेको के हो त ?......
Read Full ...


कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो... 'कोसेली परदेशबाट'
Published : June 08, 2012 | Author : अशोक राई | Unrated
Views : 1144
Print | Email to friend
कवि नगेन्द्र ईङ्नाम 'आठराईली' को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरूले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु । कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन् उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा......
Read Full ...


More Pages : [ 1 ] 2 3 4


    Links
Column / स्तम्भ

    Random Pick
नकारात्मकता युद्धप्रति आम मानिसको साझा धारणा रहँदारहँदै पनि युद्ध मानिसदेखि बिच्छेदित् रही अन्तिम अन्त्य हुन सक्तैन । मानवसमाजको सृष्टिसँगै टाँसिई आएको गम्भीर विषय हो अभिघात पीडा अथवा युद्धको गहिरो दुखाई । मानवजातिको अस्तित्वसँगसँगै युद्धको पनि समानान्तर उपस्थिति रहने सास्वत सत्यलाई मान्छेले अस्विकार गर्न सक्तैन । युद्ध नलडेको भूगोल खोई कहाँ छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
924294
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com