Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Story / कथा
Read stories in this category, sumitted by different Authors.

Total result found : 23
More Pages : 1 [ 2 ]

नलेखिएको कथा
Published : November 10, 2008 | Author : मालिकराम राई 'वियोगी' | Rating :
Views : 1027
Print | Email to friend
माधवको प्रथम लेख एउटा पत्रिकामा प्रकाशित भएँपछि उसका आफन्तहरूले उसलाई एउटा लेखक- उनीहरूको सोचाइमा त ऊ कथाकार) नै ठान्न थाले । एउटा कथा संग्रह निक्लेपछि त झन् ऊ ठूलै लेखक भयो, उनीहरूको नजरमा । अनि साथीहरूले, कसैले स्वयं आफ्नो, कसैले अरुको घटनामा आधारित कथा लेख्न उसलाई अनुरोध गर्न थाले । ......
Read Full ...


मृग तृष्णा
Published : November 01, 2008 | Author : प्रकाश के.सी. | Rating :
Views : 1109
Print | Email to friend
२००२ अक्टोबरको कुनै दिन ! ल्याटको सानो बेडरुमको बेडमा सिरकभित्र गुजुल्टिएर सिरानीलाई अढेस लगाई झ्यालको सिसाबाहिर दृष्टि फाल्दै चिया पिइरहेकोहुन्छ समीर । उता सिटिङ्ग रुममा, श्रीमती काममा जानलाई हतारिादै आफूलाई पोत्दै र लिप्दै हुन्छे । समीर बितेका केही दिनबाट लगातारको बेरोजगार थियो । हुन त, उसले खासै काम खोज्नको लागि 'लागिपरेको' थिएन र कामहरुले पनि उसलाई 'स्किप' गर्दै जान्थ्यो, अथवा, यसो हुन सक्थ्यो, काम, जाडोको सिरकभित्र थियो जो बाहिर निस्कनै मान्दैनथ्यो । यसर्थ, ऊ बेरोजगार थियो । राम्रो यो थियो कि श्रीमतीले 'कच-कच' शुरु गरिसकेकी थिईन । ......
Read Full ...


मृग तृष्णा
Published : October 21, 2008 | Author : प्रकाश के.सी. | Rating :
Views : 1232
Print | Email to friend
यस्तो लाग्दथ्यो, जमीनमाथिको अदृश्य सतहमा लगभग तैरिदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै बहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्निग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन ।.....
Read Full ...


More Pages : 1 [ 2 ]


    Links
Column / स्तम्भ

    Random Pick
आज भोलि ममा पनि
प्रतिशोधको भावना
पलाउन थाल्यो
किनकी आज बल्ल मैले
यो समाजलाई चिनें
त्यसैले होला ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687798
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com