पिएचडि स्कलर राई उत्कृष्ट २०० युवा वैज्ञानिकमा, नोबेल लौरियटको अगाडि वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्ने

बगैंचा सन्चार हङकङ हङकङ पोलिटेक्निक विश्वविध्यालयमा विद्यावारिधिका लागि अध्ययनरत डा. मिलन राई उत्कृष्ट २०० युवा वैज्ञानिक छनौटमा परेका छन् । हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्रेसिडेन्ट एवम् वरिष्ठ प्राध्यापक र हङकङ विश्वविद्यालयका पूर्व उपकुलपति एवम प्राध्यापक लगालयत अन्य वरिष्ठ प्राध्यापकहरू रहेको साईन्टिफिक रिभ्यु बोर्डले उत्कृष्ट २०० युवा वैज्ञानिक छनौट गर्दा राई चिकित्साशास्त्र र जीव विज्ञानबाट उत्कृष्ट २०० … Continue reading पिएचडि स्कलर राई उत्कृष्ट २०० युवा वैज्ञानिकमा, नोबेल लौरियटको अगाडि वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्ने