तीन प्रज्ञा प्रतिष्ठानका कुलपतिले लिए शपथ…..

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन कुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको सिफारिसमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नारदमणि हार्तम्छाली कुलपतिमा नियुक्त भएका हुन् ।    साभार : इका

May be an image of ‎text that says "‎क्र.सं. नाम, थर पद १ भूपाल राई ठेगाना २ विमलकृष्ण श्रेष्ठ कुलपति उपकुलपति भोजपुर काठमाडौं मधुसुदन गिरी لا परिषद सदस्य डा. कृष्णराज अधिकारी दैलेख ५ परिषद सदस्य राजन मुकारुड कास्की ६ परिषद सदस्य बाबा बस्नेत ७ भोजपुर परिषद सदस्य डा. कौशिला रिसाल काठमाडौं ८ परिषद सदस्य गोरखा हंसावती कुर्मी अमर न्यौपाने ९ परिषद सदस्य १० कपिलवस्तु परिषद सदस्य त्ैलोक्यमान बनेपाली चितवन ११ परिषद सदस्य डा. धनप्रसाद सुवेदी भक्तपुर सचिव खोटाड‎"‎

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार