डा.चुरा थापा,हङकङ

हङकङका नेपाली पत्रकार किसन राई भिरबाटै लडेका हुन ?

मलाई यो लेख लेख्न कठीन भइरहेछ । विशेष गरी हङकङे नेपाली समाजमा विगत साढे दुई दशकदेखि अनवरत समुदायमा खटिएका, जेबी पूनको भाषामा, “वानम्यान आर्मी“ किसन राईको अप्रत्यासित र अपत्यारिलो दूर्घटनाबाट मृत्युको खबर पचाउन नसक्दा र किसन राई दूर्घटना भएको भनिएको स्थानको भिडियोहरु, फोटाहरु र नेपालतिर अनि यतातिर उनका बारे पोष्ट भएका विविध खाले विचारहरु हेर्दा मनमा उठेका अनेकन शंका र डरका कारण यो लेख लेख्न कठी...

आदिवासीहरूको प्रमुख आराध्य देवी मुक्कुम लुङ्मा उर्फ पाथीभरा

–सामकेलो केवा फुङ्वा   किरात आदिवासी जातीहरू प्राय सबै उच्च हिमाली शिखर, डाँडा काडामा देवी देवताको थाँतबास विसौनी चौतारा भौतिक विम्व हुन्छन भन्ने आध्यात्मिक विश्वास राख्छन् । फक्ताङलुङ (कुम्भकर्ण), सेसेलुङ  (कञ्चनजङ्घा), चमजङलुङ (सगरमाथा), फालेलुङ, वाधिनलुङ (मानाभरा), पयङ्गलुङ (ओसाङलुङ), मुक्कुमलुङ (पाथीभरा) समेत प्रमुख हिमाल डाँडाहरू किरात आदिवासीहरूको धार्मिक आस्था एवमं विश्वासका सृष्टिकालिन...

बर्तमान राजनीतिक संकटको जड/नन्द कन्दङवा

माघ २०७७ पृष्ठभुमी सन १८५७ मा भएको अवध विद्रोहलाई दवाउन नेपालका राणा शासकले अंग्रेजलाई सहयोग गरे बापत पाएको नया मुलुक (बाके, बर्दिय, कैलाली र कन्चनपुर) लाई आधार बनाउदा बर्तमान आकारको नेपाल देश बनेको लगभग १६२ बर्ष जति भएछ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले सन् १७६८ मा कान्तिपुरमाथी आक्रमण गरि गोर्खा राज्यको बिस्तार शुरु गरि सन् १८१६ को सुगौलीको सन्धिबाट अहिलेकै आकारको नेपाल बनेको करिव २०...

लिम्बु राष्ट्रको विभाजन – नन्द कन्दङवा                                                               

       ऐतिहासिक पृष्ठभुमी लिम्बु राष्ट्र हर हिसावले अभिजातिय शासकलाई चुनौति दिन सक्ने राष्ट्र हो । यसको आफ्नै प्रागऐतिहासिक कालदेखिको लामो बलियो सभ्यता छ । यस राष्ट्रलाई डोर्याउने यस संग सामाजिक-सांस्कृतिक तथा आध्यात्मिक दर्शन मुन्धुम छ । यो दर्शन अन्य भन्दा वैज्ञानिक र व्यवहारीक एवम् समानतामा आधारित छ । यो राष्ट्रसंग सम्बृद्ध भाषा छ, संस्कृति छ र आफ्नै बलियो विश्वास प्रणाली तथा जीवन पद्धति ...

पुँजीवजारमा महिला आरक्षणले उब्जाएको वहस

प्रविन पन्दाक  लिम्बू लोकतन्त्रमा सुशासनको अनुभूति गराउन राज्यको संयन्त्रहरुमा समावेशीकरणलाई मूल मन्त्रको रुपमा अंगिकार गरेको छ । यसै सन्दर्भमा गत ज्येष्ठ २५ गते नेपाल धितोपत्र वोर्डको वाषिर्कोत्सवमा अर्थमन्त्री डा. युवराज खतिवडाले पुजीवजारमा महिलालाई आरक्षण दिने व्यवस्थाबारे जानकारी गराए । अर्थमन्त्रीको आरक्षणको खुलासासंगै अर्थतन्त्रको सिद्धान्त, मूल्यमान्यता अनुसार चल्नुपर्ने पुँजीवजारको ...

मेरो गुप्ताङ्ग समात्ने ती भाउजू

मि टू मुभमेन्टको सन्जालले आजभोलि साम्राज्य फैलाएको छ, यसले हलिउड, बलिउड र कलिउड सम्म तहल्का मच्चाईरहेको छ। हलिउडका हर्भि वेइन्स्टैन, बलिउडको नाना पाटेकर, कलिउडका पुर्ब मेयर केशब स्थापित समेतलाई बाकी राखेनन मि टू ले। महिलाहरुले आफ्नो कार्यक्षेत्रमा पुरुषहरु द्वारा गरिने यौन शोषण विरुद्धमा थालिएको यो अभियान अहिले डढेलो सरह सन्सारभर फैलदै गएको छ। आजकाल मि टू का कुराहरु अनलाईन अखबारहरुमा गतिलै खुर...

दुइ अतिवादको चेपुवामा ‘किरात’

करिब २००५ सालतिरको कुरो हुनुपर्छ चिङ्यी कण्टेनरपोर्टमा काम धमाधम भइरहेको थियो । हामी पनि त्यहाँको कामदार । गर्मिको यस्तै मौसम, तातोघाम र समुन्द्रमाथिको फलामे बार्जमाथि काम गर्दैगर्दा एकदिन एकजना शिक्षित साहित्यकार लिम्बु मित्रले मलाई एक्कासी एउटा प्रश्नको सर्प्राइज दिनु भयो, उहाँको प्रश्न थियो- 'के तपाईलाई लाग्छ लिम्बुहरू किरात हैनन् ?' 'यस्तो वाहियात प्रश्न कसरी एक्कासी तपाईलाई आयो ?', मैले भन...

हङकङबासीको आफ्नै कथा हो “बाउण्डलेस लभ”

“तिमीलाई हङकङ पुर्यायो आई.डी. कार्डैले, मलाई एक्लो बनायो तिम्रो आई.डी.ले...” एकताका खुबै चर्चित सत्यकला राईको यो गीत नगुनगुनाउँने सायदै होलान । हुन पनि हङकङ आई.डी.ले सबै परिवारहरुलाई जोड्ने काम मात्रै नगरेर कतिलाई बिछोड बनाएको घटनाहरु पनि नभएका होइनन् । हङकङ आई.डी.को कारणले गर्दा घर परिवारका सदस्य र प्रेमी प्रेमिकाहरु नेपाल र हङकङमा रहँदा एकले अर्कालाई बिर्सदै जानु, मन मुटाब हुनु र बिछोड हुनु त स...

मैले बुुझेको युुमाधर्म

ढुङगाको मूर्तिमा अक्षता चढाउनु मात्र धर्म होइन । वास्तविक धर्म त दीनदुखीको सेवाबाट प्राप्तहुन्छ भन्ने तर्क २४ शय वर्षअघि ग्रीसको एथेन्समा दार्शनिक सुकरातले आफनो मान्यता अगाडिसार्दा युवावर्गलाई अनैतिक पाठ पढाएको आरोपमा आफ्नो हातबाट हेमलक विष पिउन लगाई उनलाई मृत्युदण्ड दिइयो । पुरानो मान्यता अनुसार सूर्यले पृथ्वीलाई परिक्रमा गर्दछ भन्ने सिद्धान्तलाई असत्य भनिदिंदा निकोलस कर्पिर्नकसलाई तत्कालीन राजसभ...

डिग्रीवाला सिपाही साथीलाई म अनागरिकको पत्र

टोपबहादुर याक्खा पाँचखपन–५, संखुवासभा हाल–हङकङ पलसमान जी म अनागरिक साथीको दश औंला जोडी नमस्कार ! आज परदेशबाट एउटा सानो पत्र कोर्दैछु, तिम्रो त्यो एक दुई एक, एक भन्दा बायाँ खुटृा भूईमा टेक परेड पछिको ब्रेकमा पढेर सिरानी मुनि थन्काउँनु होला । टोपमान जी मलाई थोरै सहयोग गर्नुुहोस न ल, धरानमा सानो झुप्रो बनाउँदैछु । तिमीलाई मनले जितेर सहयोग माग्ने आँट गरे । केहि पछि त फिर्ता गरिहाल्छु, अन्यथा नलि...

पार्ट टाइम जब (कथा)

जेनी १६ वर्षकी केटी फर्म ४ मा पढ्छिन् । उनी कहिले काँही होमवर्क नगरी स्कूल आउँछिन् त कहिले क्लासमै निदाउँछिन् । प्रायः पनिस्मेन्ट र टिचरको गाली खाइरन्छिन् । ऊ रातभर जसो फेसबुकमा साथीहरुसँग च्याटगर्ने, लाईक, कमेन्ट गर्दै लेटनाइटसम्म फोनमै व्यस्त हुन्छिन् । फोनमा इन्टरनेट भएन भने उसलाई औडाहा हुन्छ । उसलाई फेशन, मेकअप र फोटो खिच्नुमा एकदम सौख छ । त्यसैपनि ऊ राम्री केटी । स्कूलमा सबै केटीहरु उस...

चित्रकार दीपेन्द्र राई संग बगैंचामा एकक्षण हराउंदा

कंकृटे शहर हङकङमा हामी कति ब्यस्त है ? भन्दा पनि सयौं दिलदार मनहरु हफ्तामा कम्तिमा ३, ४ कार्यक्रममा हस्याङ्फस्याङ पुगिरहेका छन् । त्यस अर्थमा म अलि कंचुस परे होला, जतिबेला पनि मेरो बालबच्चा मसिनै छन् भनेर आफ्नो स्वार्थ अगाडि राख्न पछि पर्दिन। चित्रकार दिपेन्द्र राईको निम्तो पनि यसै भनेर ढिलो जाने निर्णय भयो, बल्लतल्ल जान्छु भनेर टि. बि. याक्खा र माया लिङ्खा आन्टीलाई साथी मागेको फेरि चित्रका...