बुढीगण्डकी बाढीको कहर…..

गोरखा –     बुढीगण्डकी बाढीले कटान गर्दा गोरखाका तटीय क्षेत्र जोखिमपूर्ण बनेका छन् । सोमबार गोरखाका बाढी प्रभावित क्षेत्र आरुघाट, आर्खेत, जगत र शान्ति बजार पुग्दा यहाँका तटीय क्षेत्र खण्डहर बनेको देखियो । आइतबार आएको बाढीले सडक र मनास्लु पैदलमार्ग ठाउँठाउँमा कटान गर्दा उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका बस्तीको आवागमन विच्छेद हुनुका साथै उद्धार, राहत र दैनिक उपयोग्य सामग्रीको आपूर्तिमा कठिनाइ भएको छ । बाढीले चुमनुब्रीस्थित सिर्दिबासदेखि आरुघाटसम्मका दुई सयभन्दा बढी घर, २ वटा मोटरेबल पक्की पुल, २ वटा झोलुंगे पुल, १ बेलिब्रिज रक्यान्टिलिभर पुल पनि बगाएको छ क्यान्टिलिभर पुल पनि बगाएको छ ।साभार : ईका

Budhigandaki Flood Disaster [Photos]Budhigandaki Flood Disaster [Photos]Budhigandaki Flood Disaster [Photos]Budhigandaki Flood Disaster [Photos]

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार