Geeta Palungwa (Limbu)

Name Geeta Palungwa (Limbu )
Modling Name Geeta
Gender Female
Birth Place Nepal
Ethnicity Limbu
Star Sign Aquarius
Country Nepal
Height 5.2″
Weight 48KG
Eye Colour Black
Hair Colour brown

 

ABOUT GEETA PALUNGWA ( LIMBU )
पूर्बी नेपालको ताप्लेजुङमा जन्मनु भएकी गीता पालुङवा हाल हङकङमा लेखन शैली र म्यूजिक भिडियोमा अभिनय गर्दे नेपाली कलाको संघारमा भर्रखरै उभिएकी छिन् । नेपाली साहित्यमा उहाँले कथा, कविता, गीतहरु, थुप्रै लेखि सक्नु भएको छ भने २ वटा आफ्नै रचनाको नेपाली भाषाको म्यूजिक भिडियोमा र ४ वटा भन्दा बढि आफ्नै रचनामा लिम्बु भाषाको म्यूजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ । उहाँ बिषेश गरि आफ्नो लिम्बु भाषाको म्यूजिक भिडियोमा अभिनय गर्न र आफ्नो लिम्बु जातीय भेष भुषाको मानचित्र तस्वीरमा प्रस्तुत हुन रुचाउछिन् । हेर्दा सुन्दर र सालिन स्वभाव भएकी गीता विषेश गरि समाज सेवा गर्न मन पराउछिन् ।

 

GALLERY ONE

 

GALLERY TWO

 

GALLERY THREE

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार