हङकङको डबल डेकर बस दुर्घटनामा १८ जनाको मृत्यु ६० बढि घाइते

  टोपबहादुर याक्खा

१० फेब्रुवरी, हङकङ– केएमबी कम्पनीको डबल डेकर बस ताइपो रोडमा दुर्घटना हुदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६० जना बढि घाइते भएको स्थानिय विभिन्न समाचारहरुले जनाएका छन् ।
यसरी मृत्यु हुनेहरुमा १५ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुलाई प्रहरी तथा फायर फाइटरद्धारा उद्धार गरी १२ वटा विभिन्न हस्पिटलहरुमा उपचारका लागि भर्ना गरिएको छ भने उक्त घाइतेहरु मध्ये १५ जनाको अवस्था चिन्ता जनक रहेको समेत प्रहरीले बताएको छ ।

फोटो– फेसबुकबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार