क्यान्सर रोगी रन्जना सुनुवारलाई हङकङबाट सहयोग

२० जुन, हङकङ – रामेछाप जिल्ला, उमाकुण्ड गाँउपालिका भुजि लेखखर्ग, रामेछाप निवासी यम बहादुर सुनुवारका १९ वर्षिय छोरी आन्द्राको क्यान्सर पीडित रञ्जना सुनुवारको उपचार सहयोगार्थ सुनुवार समाज हङकङको पहलमा संकलित २ लाख १७ हजार ७ सय ३० रुपैया –हङकङ डलर १५,५५१) क्यान्सर रोगी रञ्जनालाई हस्तान्तरण गरियो ।
क्यान्सर रोगी रञ्जनाको परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको हुंदा सुनुवार समाज हङकङको पहलमा हङकङबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुबाट संकलित उक्त रकम क्यान्सर पीडितलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष एल.बि. मुखियाले बताए ।
नेपालस्थित सुनुवार समाज केन्द्रीय सदस्य किशोर सुनुवार, बगैचा संचारका सल्लाहकार इन्द्र कुमार सुनुवार तथा महाप्रबन्धक राज कुमार सुनुवारको रोहबरमा अस्ति १८ जुन सोमबारका दिन उक्त रकम पीडित रञ्जना सुनुवारलाई उनकै निवासमा पुगेर हस्तान्तरण गरिएको थियो ।
२ सय बढी नेपाली संघ संस्थाहरु भएको हङकङमा सक्रिय संस्थाको रुपमा रहेको सुनुवार समाज हङकङले बिगत देखि नै मृगौला तथा क्यान्सर जस्ता प्राण घातक रोग जसको उपचारमा अत्याधिक खर्च लाग्ने भएकोले उपचार सहयोगार्थ आर्थिक सहयोग रकम संकलन गरी विभिन्न पीडितलाई पठाउँदै आईरहेको समाजका सल्लाहकार श्याम कर्ण सुनुवारले बताए ।

आर्थिक सहायोग प्रदान गर्नु हुने तथा रकम हस्तान्तरण कार्यमा विशेष सहयोग गर्नु हुने महानुभावहरु प्रति सुनुवार समाज हङकङ हार्दिक आभार व्यक्त गर्दै आर्थिक सहयोगदाताहरुको नामावली निम्नानुसार रहेको जानकारी गराउँदछौं:

१)ओम प्रकास सुनुवार –५००

२)लोक विक्रम सुनुवार–२००

३)राजेन्द्र राई –१००

४)राज लिम्बु – १००

५)नन्द जड्ग गुरुङ –१००

६)सम्भु तामाङ – १००

७)प्रदिप सुनुवार –२००

८)तमुर लिम्बु –१००

९)मोहन लिम्बु –१००

१०)दिब्य लिम्बु –१००

११)रविन लामिछाने –१००

१२)बसन्त गुरुङ –२००

१३)सन्तोष  लिम्बु १००

१४)प्रकास सुनुवार –२५०

१५)खडक लिम्बु –१००

१६)चुडामणि सुनुवार –२००

१७)समिर राई –१००

१८)सानुप लामा –१००

१९)विक्रम लिम्बु –२००

२०) टिका राम गुरुङ –१००

२१)चन्द्रमान लिम्बु –१००

२२) श्री प्रसाद थापा –१००

२३)रिद्दिमा राई –५०

२४)प्रविन राई –५०

२५) संगबु शेर्पा–५०

२६)हेमराज राई –१००

२७)हिमाल चंद–१००

२८)कमन ध्वज लावति–५०

२९)प्रेम थापा मगर –१००

३०)केशव सुब्बा–५०

३१)स्यारोन सुनुवार–१००

३२)एड्रियल राई–५०

३३)देव राज सुनुवार –१५०

३४)मिलन सेन –२००

३५)प्रकास राई–१००

३६)रोशन राई–१००

३७)निल गुरुङ –११०

३८)रविन चन्द–१००

३९)बबता सेन.१००

४०) सुर्य गुरुङ –१००

४१)दुत गुरुङ–१००

४२)रेखु बिशाल –१००

४३) सचिन साहि–१००

४४)अनिल लिम्बु –१००

४५)दिपेन्द्र सिद-६०

४६)खेम गुरुङ –१००

४७) बिकास गुरुङ–१००

४८)नविन मल्ल-१००

४९)धिर जङ्ग साहि –६०

५०)किर्तिमान सुनुवार –२००

५१)तिलक वालाहाङ राई–१००

५२)तिर्थ राई–२००

५३)टेकराज सुनुवार –२००

५४)नरेश सुनुवार –२००

५५)समयोग सुनुवार –१००

५६)समयम सुनुवार –२००

५७)पुजा गुरुङ –१००

५८) सृष्टि सुनुवार –२००

५९)संदिप सुब्बा–२००

६०)सुरज सुनुवार –१५०

६१)अनु राई सुनुवार –१५०

६२) मोहन सुनुवार –६०

६३)पुर्णहाङ लिम्बु –११०

६४)सुरज राई–११०

६५)चाम्लिङ जिनस –११६

६७)सत्य गुरुङ–१००

६८)कर्ण थापा–१००

६९)केशर राई–२००

७०)मणिराज राई–१००

७१)धर्मराज राई–१००

७२) धिरन गौचन–१००

७३)धन प्रगामि–१००

७४)गणेश चोङबाङ–१००

७५)बिनोद लिम्बु–१००

७६)जेबि राई –१०५

७७)मेघ बहादुर राना –१००

७८) धिराजन राई–१००

७९)नारायण प्रसाद राई –५५५

८०)याक्सो–१०२

८१)सन्तोष राई–१००

८२)जय राई–१५३

८३)भुपाल राई–२००

८४)छत्र सुब्बा–१००

८५)गणेश राई–११०

८६)लक्ष्मण गुरुङ–१००

८७)हरि राई–१०००

८८) गजेन्द्र राई–१०००

८९)श्याम कर्ण सुनुवार–२००

९०)धिरज राई–१००

९१) शशि मदन राई–१००

९२)सञ्जु ब. तुम्बाहम्फे–१००

९३)हेमराज आन्छङबो–१००

९४)मधु कुमार राई–१५०

९५)धिरज वान्तवा –१००

९६)हेम राज राई –१००

९७)सुवास राई–१००

९८) अधिराज राई–१००

९९)टिका कोइ राई–२००

१००)धन बहदुर सुनुवार–२००

१०१)हेम सुनुवार –२००

१०२)सरला सुनुवार–२००

१०३)ब्रिन्दा सुनुवार –२००

१०४)अतित मुखिया–१५०

१०५)विष्णु प्रसाद सुनुवार–३००

१०६)सुरुचि सुनुवार–१००

१०७)जोन लिम्बु–१००

१०८)धिराजन राई–१००

१०९)कवि राई–१००

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार