रविलाई पाँच र युवराजलाई ३ लाख धरौटीमा रिहा………

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत चितवनले रविलाई पाँच लाख, युवराज कँडेललाई ३ लाख र रुकू भनिने अस्मीता कार्कीलाई साधारण तारेखममा रिहा गर्न आदेश दिएको हो। सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार