थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो……

पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २४७ पुरुष २६ जना महिला छन्। ७२ जिल्लामा कोरोना देखिएको छ। थप २ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ। जम्मा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ छ। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार