बुधबार रातिदेखि उपत्यकामा एक साता निषेधाज्ञा……

कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो। निषेधाज्ञा पछि अत्यावस्यक सवारी साधन बाहेक अन्य बन्द रहने छन्। स्रोत:  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार