२४ घन्टामा २ हजार ५०८ जनालाई कोरोना संक्रमण…..

पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ५०८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५०८ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घन्टा २ हजार २६४ जना कोरोनाबाट निको भएका छन् भने १७ जनाले ज्यान गुमाएका छन्। हालसम्म देशभर १ लाख ७० हजार ७४३ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ३१ हजार २२२ जना निको भएका छन्। स्रोत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार