२४ घन्टामा ५ हजार ४ सय ५५ संक्रमण मुक्त……

पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ५५ प्रतिशत काेराेना संक्रमणमुक्त भएका छन्।, ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै शनिबार नेपालमा ८ हजार १ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयले १८ हजार ५ सय ४८ जनामा परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।सो अवधिमा १ सय ८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले थपिएका संक्रमितमध्ये ८ हजार ४६ को पीसीआर विधिबाट र १२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरेको प्रष्ट पारेको छ।  श्राेत:एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार