पुर्व बृटिस आर्मी क्या. टंक लिम्बु को अध्यक्षतामा २७ सदस्य कियाचु नवौ जिल्ला कार्यसमिति चयन

२६ भदौ ललितपुर ।
किराँत याक्थुङ् चुम्लुङ ललितपुरको नवौँ जिल्ला अधिबेशन बाट पुर्व बृटिस आर्मी क्या. टन्क लिम्बुको अध्यक्षता मा जम्मा २७ जनाको कार्यसमिती  निर्बिरोध चयन भएका छ्न ।
 कियाचु संघीय अध्यक्ष प्रेम याक्तेन को प्रमुख अतिथी मा  हिजो भएको कियाचु ललितपुर को नबौ जिल्ला अधिबेसन बाट केहि सदस्य फेर बदल गर्दै जम्मा २७ जना को जम्बो  टोली पारित गर्दै  निर्वाचन मण्डल का प्रमुख गोबिन्द आङ्बुहाङ सदस्यहरु बिष्णु यक्सो, भिम नेम्बाङ, मनु नेम्बाङ र सङिता सुहाङ  जम्मा ५ जना सदस्य व्दारा नाम घोसणा गरिएको हो ।
नव निर्वाचित कार्य समितीहरुको नामवली यसप्रकार छ्न
१ . अध्यक्ष :- टंक ब . लिम्बु
२ . उपाध्यक्ष :- क . शुभराज थाम्शुहाङ
३ . उपाध्यक्ष :- ख . आशा नेम्बाङ्
४ . सचिब :- मनु कला थक्लुङ्
५ . सह-सचिब :- रुपा राई लिम्बु
६ . कोष अध्यक्ष :- गंगा कुमारी लिम्बु
 सदस्य हरु
७ . देउमान लुङ्फ़ुङ्वा
८ . चन्द्र कुमार योङ्या
९ . भुवनशिं यक्सो
१० . उदय बेघा
११ . इन्दिरा चेम्जोङ्
१२ . राम शिला बखिम
१३ . डम्बर तुम्रोक
१४ . दिपा लोक्ताम
१५ . जुनिता नेम्बाङ्
१६ . धनसिं लिङ्देन
१७ . आइन्द्र कुमारी आङ्देम्बे
१८ . लाल ब . हुक्पा चोङ्बाङ्
१९ . बिष्णु माया सिंगक
२० . कुमारी यक्सो
२१ . हरि प्रसाद लावती
२२ . टेक लावती
२३ . कृष्ण राज नेम्बाङ्
२४ . डम्बर ब . यक्शो
२५ . खड्क ब . नुगो
२६ . दिलेन्द्र नेम्बाङ्
२७ . निर्मला लिम्बु आङ्बुङ  (निरु)
 चयन भएका हुन ।
यसै कार्यक्र्म माझ ये़त्हाङ समाज सेवा पुरस्कार  जम्मा दुइ जना लाई रु ५००००  पचास  हजारको  दरले  एक  महिला र एक पुरुष लाई वितरण गरिएको छ्न, महिला तर्फ काठमाण्डु  निवासी  कृष्ण कुमारी सुब्बा र पुरुष मा  झापा चारालिका खबिन थुपुको थेबे पुरस्कृत भएका छ्न ।
 साथै कियाचु ललितपुरमा २३ औ  वर्ष कोषाध्यक्ष पदमा  कार्य सम्हाली सकेका  अगेन्द्र वनेम  लाई  दीर्घ सेवा सम्मान’ बाट सम्मानित गरेका  छ्न ।
साथै चुम्लुङ लाई बिभिन्न बिधा बाट सहयोग गर्ने सह्योगी हरु अमर तुम्याहाङ , बिष्णु सिङगक,  भुपेन्द्र खुदाङ आदी पनी साथै चुम्लुङ लाई बिभिन्न बिधा बाट सहयोग गर्ने सह्योगी हरु अमर तुम्याहाङ, बिष्णु सिङगक, भुपेन्द्र खुदाङ आदी पनी सम्मनित भएका छ्न ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार