रञ्जिता सिंहदरबार, रेशम जेलमा…..

काठमाडौँ –     नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । नाउपाक संरक्षक रशेम चौधरीको रिहाइ विना रञ्जिता सरकारमा सहभागी भएकी हुन् । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी डिल्लीबजार कारागारमा छन् । नाउपाले सरकारमा सहभागी हुन रेशमको रिहालाई मुख्य एजेण्डा बनाउँदै आएको थियो । तर रेशम रिहा नहुँदै उनकी पत्नी रञ्जिता मन्त्री बनेर सिंहदरबार छिरेकी छन् । यद्यपि रेशमको रिहाइका लागि सरकारले कानुनी व्यवस्था मिलाइरहेको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार