सुनमायाले जितिन ‘गोल्डेन १०० हङकङ ३० किमि’ ट्रेल रेस

१ अप्रिल २०२३ हङकङ ।

अप्रिल १ आईतबार सम्पन्न भएको ‘२०२३ गोल्डेन १०० हङकङ ३० किलोमिटर‘ ट्रेल रेसमा सुनुमाया बुढा बिजयी भएकी छिन् । हङकङ समय बिहान ९ बजे शुरू भएर १२ बजेर ९ मिनेट ५६ सेकेन्ड हुँदा ३ घण्टा ९ मिनेट ५६ सेकेण्डमा उनले तोकिएको दुरि पार गरेकि थिईन । ईन्टर नेशनल ट्रेल रनिङ एसोसियसनद्वारा आयोजित उक्त ट्रेल रेस प्रतियोगिता हङकङको हक ताउ बाट शुरू भएर हक ताउमा नै समाप्त भएको थियो । प्रतियोगितामा ५ सय जनाको सहभागिता रहेको थियो ।

तस्विर: नबिन सुनुवार

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार