स्थानिय जन श्रमदानमा बृक्षारोपन सम्पन्न…..

ओखलढुङ्गा –   खिजी देम्बा गाउँ पालिका वडा नम्बर ४ दिगर पू डाडा स्थित दुमा मुईली ष्यादर थान आसपासमा अझ थप प्रकृतिक उर्जाका निम्ति खिजी देम्बा गाउँ पालीका वडा नम्बर ४ फोती निवासी द्वय स्वर्गीय (जम्दार)  धन बहादुर सुनुवार र स्वर्गीय  कुल्दीप सुनुवारको समर्पनमा बृक्षारोपन कार्यक्रम आयोजना गरिएको थियो । उक्त बृक्षारोपन कार्यक्रम खिजी देम्बा गाउँ पालीका वडा नम्बर ४ सुनुवार सेवा समाज गाउँ ईकाई समितिका अध्यक्ष  शम्भू सुनुवारको संयोजकत्वमा मिति २०८० असार ९ गते शनिबारका दिन १८ जना स्थानिय जन श्रमदानमा बृक्षारोपन सम्पन्न गरिएको थियो ।  बगैँचा सम्बाददाता । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार