पाँचथर समाज सेवा युकेको साङितिक भेट्घाट कार्यक्रम सम्पन्न

पाँचथर समाज सेवा युकेले गत २८ अक्टोबर २०२४ मा अल्ड्रासट स्थित सुशिमाटो रेस्टुरेन्ट्मा बलिहाङ तङ्नाम को शुभउपलक्षमा भेट्घाट तथा साङितिक कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानिय कलाकार तारा लक्सम बाट साङितिक माहौल सुरुवात गरिएको नेपाल बाट आएका पाँचथरे तथा इलामे कलाकारहरु ब्रबिम शेर्मा, अमृता सम्भाहाम्फे र गङा फियाक ले आ-आफ्नो नेपाली, भाशिक, पहिचान् वादी   गित पालाम प्रस्तुत गरेर  उपस्थित सम्पुर्ण महानुभाब हरुलाई कार्यक्र्म को सुरुवात देखी अन्तिम सम्मनै नचाएर मनोरन्जन दिलाएका थिए ।

आज यो हाम्रो भेट सानो हल मा केहि उपस्थित मात्र रहेता पनि महप्तपुर्ण ब्यक्ती हरुको उपस्थिती रहेको छ्, टाडा टाडा बाट सहभागी भएका छौ जस्तै धरान को ब्यक्ती पोखरा सम्म आए सरह हो, र यो हाम्रो भेटको उदेश्य  समाज ले कलाकार लाई सम्मान तथा प्रोत्साहन दिनुपनि हो अध्यक्ष्य शान्ती लिम्बु  ।

समाज का अध्यक्ष्य  शान्ति लिम्बुले कलाकार हरुलाई पुष्पगुच्छा र खदा ओडाई सम्मान गरेका हुन् र उज्वल भविष्यको कामना सहित प्रशसापत्र र नगद पुरस्कार प्रदान गरेकी थिइन्  ।

अतिथिहरु वरिष्ठ संगीतकार दिनेश सुब्बा, कियाचु उपाध्यक्ष्य दिपेन्द्र याक्सो, सस्थाका सल्लाहाकार दिल सम्बाहाम्फे, पदम बहादुर चुवान, रकम सिङ्ग बेघा, लिला सेलिंग माबो, बाबुराम योङ्या र भक्तिहांग भक्तिहङ नेम्बाङ  को उपस्थित रहेको थियो  ।

औपचारिक कार्यक्रम संचालन महा सचिब लाहान चेम्जोंग ले गरेका,  स्वागत मन्त्यब्य र हेल्थ एण्ड  सेफ्टीको बारेमा वरिस्ठ उपाध्यक्ष्य नागेन्द्र नेम्बाङ ले राखेका थिएभने सास्कृतिक कार्याक्रम लाई  संचालन उदघोसिका पारु राई ले गरेकी थिइन् । मोडेल तथा डान्सर दिपा लिम्बु को नृत्यले थप मनोरंजन दिएको थियो र अन्त्यमा तारा लक्सम र पारु राई को गीत ले फेरी सबैलाई नाचाए ।

 

कार्याक्रम सफल पार्न उपस्थित दर्शक सल्लाहाकारहरु  आर्थिक लगायत प्रत्यक्ष अप्रत्र्यक्ष सहयोग गर्ने सहयोगीहरुलाई धन्यबाद दिदै अध्यक्ष शान्ति लिम्बु कार्यक्रमलाई समापन गरिन ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार