काठमाडौं – राजनीति गर्नेका लागि प्रतिनिधिसभा निर्वाचन जितेर सांसद हुँदै मन्त्री बन्ने आकांक्षा हुन्छ । त्यसलाई पूरा गर्न केहीले आफू आबद्ध दलमा रहेर प्रयास गर्छन् भने केहीले दल फेरेर भए पनि संसद्मा पुग्ने प्रयास गरिरहन्छन् । दल फेरेर सांसद, मन्त्री वा प्रधानमन्त्री बन्ने वातावरण निर्माण गर्न लागिपर्नेमा शीर्ष तहका नेतासम्म छन् । आठौं पटक निर्वाचन लडिरहेका विजयकुमार गच्छदार, राजेन्द्र महतो तथा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालदेखि सबैभन्दा धेरै पटक मन्त्री बन्ने शरतसिंह भण्डारीसम्म छन् ।साभार :रापा
विजयकुमार गच्छदार
राजेन्द्र महतो
उपेन्द्र यादव
शरतसिंह भण्डारी
अनिल झा
पुष्पकमल दाहाल ‘प्रचण्ड’
माधवकुमार नेपाल
जनार्दन शर्मा
प्रेम आले
डा. भीम रावल
महिन्द्र राय यादव












