आस्फोर्ड युके ।
२४ मे २०२५ आस्फोर्ड (युके) मा सम्पन्न संयुक्त पहिचानवादी मोर्चाको भेलाले ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा २५ सदस्य सहित ‘पहिचानवादी मोर्चा” गठन भएको छ । सह–संयोजकहरुमा दुर्गा पाङमा, धनु याक्खा, सदस्य सचिवमा माक्सती ओख्राबो, कोषध्यक्षमा लक्ष्मी प्रसाद तुम्बाहाङफे चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा क्रमशः दिपेन्द्र फेयङ, हेम चोङवाङ, लोक गुरुङ, शान्ती लिम्बू सानू, आशा मादेन, प्रेम गुरुङ, नहरजङ माबोहाङ, विनोद वनेम, डाग बहादुर चोङवाङ, कविता माबोहाङ, प्रविन लुङ्फुङ्वा, बलहाङ माबो
को थियो ।
केन्द्रीय संयोजक लगायत विभागीय संयोजकहरुले पहिचानवादी मोर्चा यस्तो शक्ति हो, अबको एक मात्र उदयीमान वैकल्पिक शक्तिको रुपमा उभिएको संगठन वा राजनीतिक दल हो ।
बहुसांस्कृतिक समाजवाद र लोकतन्त्र मसिनो तरिकाले बुझेर, विश्लेषण गरेर हिजोदेखि पहिचान, अस्तित्व अधिकारबाट पाखा लगाएका जाती, समुदाय, वर्गहरु हितका लागि एक नक्षत्र भएर उदाएको, सबै पहिचानवादीहरुको साझा संगठन हो ।
यो संगठनले सबैको बिचारलाई सम्मान तरिकाले लिने छ, र ती सबै बिचारहरुलाई मन्थन गरेर महाबिचार निर्माण गर्नेछ, त्यो महाबिचार नै बैकल्पिक पोलिटिकल पावरको रुपमा स्थापित हुनेछ भनी बिचार राखेका थिए ।हाङ, चन्द्र किरण माबोहाङ, राज आङबुहाङ, काजीमान ओख्राबो, प्रशान्त देवान, सिङलाहाङ पतङवा, तेज याक्खा र राजेन्द्र नेम्बाङ रहेका छन् ।
पहिचानवादी मोर्चा युकेका संयोजक देवी बहादुर तुम्बाहाङफेको प्रमुख उपस्थितिमा गठन भएको उक्त कार्यक्रममा प्रमुख सचिवालय सदस्य सचिव लाहाङ चेम्जोङ, सह संयोजक चन्द्र प्रसाद लिङदेन, विजय लुङफुङवा, संगठन बिभाग प्रमुख राम इजम, संवाद विभागका सन्तवीर नेम्बाङ, विचार विभाग सदस्य गणेश इजम, आन्दोलन विभाग दिल तुम्बाहाङफे, केन्द्रीय सदस्य शिखर सम्बाहाङफे र चक्र प्रसाद लिम्बुहरुको लगायतका केन्द्रिय समितिहरुको उपस्थिति रहे












