Name Purnima Ranamagar
Modling Name Kali
Gender Female
Birth Place Tanahu, Manpang – Nepal
Ethnicity Magar
Star Sign Gemini
Country Nepal
Height 5.5″
Weight 59KG
Eye Colour Black
Hair Colour Black
ABOUT PURNIMA RANAMAGAR
नेपालको तनहु जिल्ला मनपाङमा जन्मनु भएकी पूर्णिमा रानामगर हाल हङकङमा नृत्यकला र अभिनय क्षेत्रमा संलग्न भई नेपाली कला क्षेत्रमा उभिई सकेकी छिन । उहाँले आफ्नो लोक नृत्यकला विभिन्न कार्यक्रममा प्रदर्शन गरि सक्नु भएको छ र २ वटा भन्दा वढी म्यूजिक भिडियोमा मोडल गरिसक्नु भएको छ भने नेपाल टेलिभिजनको टेलिसिरियल “हाफवोइल” मा समेत अभिनय पनि गरिसक्नु भएको छ । हङकङमा ब्यूटिसियन पेशामा संलग्न पूर्णिमा रानामगर आफ्नो जातिय भेष भूषामा प्रस्तुत हुन खुब मन पराँउछिन् भने कल्चर नृत्य, धर्म कर्म, र समाज सेवा गर्न अति नै मन पराँउछिन् ।
GALLERY ONE
GALLERY TWO