बोर्डमा एभरेष्ट इन्स्योरेन्सको ६ सय प्रतिशत हकप्रद दर्ता

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले धितोपत्र बोर्डमा ६ सय प्रतिशत हकप्रद सेयर दर्ता गरेको छ । कम्पनीले १ बराबर ६ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल चुक्तापूँजी १२ करोड रुपैयाँ रहेको कम्पनीले हकप्रद जारी पछि पूँजी करिब ८५ करोड रुपैयाँ पुग्ने देखिन्छ ।...

नेपाल ग्रामिण बिकासको आजबाट एफपीओ, १ सय मूल्यमै सेयर

काठमाडौं । आजबाट नेपाल ग्रामिण बिकास बैंकले ९ करोड ७५ लाख कित्ता नयाँ सेयर निष्कासन ९एफपीओ० जारी गर्दैछ । बैंकले प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँको दरमा नै सेयर जारी गर्दैछ । बैंकको सेयर चाँडोमा भदौं ३० गते र असोज १० गतेसम्म खुला रहनेछ । बैंकको सेयरमा न्युनत्तम ५० कित्ता र अधिकत्तम ४ हजार ८ सय ७० कित्तासम्म आवेदन दिन सकिन्छ । एफपीओपछि ५५ करोड ७५ लाख रुपैयाँ पुँजी पुग्नेछ । बैंकले चालु आव ...

हिमालयनका ग्राहकले डेविट क्रेडिट कार्डबाट अनलाइन काराेबार गर्न सक्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । यससँगै बैंकको डेविट वा क्रेडिट कार्ड प्रयोग गरेर स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत वस्तु तथा सेवाको खरीद बिक्री गरी सक्नेछन् । बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्...