२७ भदौ, वाशिङ्टन । तिब्बती शरणार्थीको मुद्दालाई सघाउन अमेरिकी संसदले एक करोड ७० लाख डलर छुट्याएको छ । सन् २०१८ मा विदेश मन्त्रालयको वार्षिक बजेटमा उक्त रकम समावेश छ । सोही परिमाणको बजेट सन् २०१७ मा विनियोजन गरिएको थियो । अमेरिकी संसदका दुई वटा समितिले तिब्बती शरणार्थीका लागि विनियोजित पछिल्लो स्वीकृत गरेका हुन् । उक्त रकम अमेरिकाले सीधै भारतको धर्मशालास्थित तिब्बती निर्वासित सरकारलाई पठाउने ...





