सुरक्षा निकायका प्रमुखसँग छलफल

निर्वाचन विरोधी गतिविधी बढेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै हुनुहुन्छ । कैलालीको धनगढीमा रहेका प्रधानमन्त्री देउवा काठमाण्डौँ आइपुगेका छन् । आज बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिनेमा रहेकाे जानकारी प्राप्त भएकाे छ । निर्वाचन बिथोल्ने गरी भईरहेका आक्रमण र ध्वंसात्मक गतिविधिलाई निस्तेज पारी निर्वाचन सुरक्षा व्यवस्था चुस्त प...