गोल्डेन १०० हङकङ अल्ट्रा ट्रेल रेसमा सुनमाया बुढा सहभागि हुने…

२९ मार्च २०२३ हङकङ,

द नर्थफेस एडभान्चर टिममा अनुबन्ध भएकी सुनमाया बुढाले गत मार्च ११ मा हङकङमा सम्पन्न भएको ५० किलोमिटर दुरिको द नर्थ फेस अल्ट्रा ट्रेल रन प्रतियोगितामा नयाँ किर्तिमानि सहित विजय प्राप्त गरि सकेकी छिन । अगामी अप्रिल ३१ मा हुन गईरहेको कोरिया नोर्थ फेस ट्रेल रेसमा भाग लिन प्रतिक्षामा रहेकी सुनुमायाले अप्रिल १ मा हुनगईरहेको ईन्टर नेशनल ट्रेल रनिङ एसोसियसनद्वारा आयोजित ‘२०२३ गोल्डेन १०० हङकङ ३० किलोमिटर‘ दौडमा भाग लिने भएकी छिन् । प्रतियोगिता हङकङको हक ताउ बाट शुरू भएर हक ताउमा नै समापन हुने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार