२९ जुन, हङकङ– ‘साम्पाङ साँझ’ का कलाकारहरु ड्रागन एयर मार्फ आज बिहान हङकङ आइपुगेका छन् ।
किरात राई सुप्तुलुङ खिम हङकङ भी.आई.पी. शयन कक्ष निर्माणको लागि पर्सि १ जुलाई २०१९, सोमबार साँझ युनलङ थिएटरमा आधा दर्जन कलाकारहरुको बेजोड प्रस्तुतीका साथ ‘साम्पाङ साँझ’ हुदैछ ।
किरात साम्पाङ राई जुम्लेखा हङकङद्धारा आयोजित उक्त सांगितिक कार्यक्रमका लागि आज हाँस्य विधाका वादसाह मनोज गजुरेल, पप तथा आधुनिक गायक कुसल थलङ, गायक राकेश किराती, डान्सर तथा मोडल एलिसा राई तथा अतिथि कलाकारका रुपमा अभिनेता दयाहाङ राई हङकङ आइपुगेका हुन ।
त्यस्तै गरी चर्चित लोक गायक कुलेन्द्र वि.क. भोली र चर्चित पप तथा आधुनिक गायिका आश्था राउत पर्सि बिहान हङकङ आइपुग्न कार्यक्रम संयोजक शशीमदन राईले बताए ।