साउने सक्राति र संगीतको घुलन बगैंचामा

गत शनिबार यानी जुलाई १५ तरिक बि.सं. २०७४ असार ३१ गते साउने सक्राति लुतो फाल्ने सॉझको ठिक अघिल्लो सॉझ । त्यो दिनको अघिल्लो दिन मात्रै बगैंचा रेष्टुरेण्टका महा प्रबन्धक हरिचन्द्र राई र म बिच साउने सक्राति मान्ने बिषयमा छलफल भएको थियो । सक्राति त आईतबार परेको थियो तर हामी शनिबार नै मानौं भन्ने टुंगोमा पुग्यौं । ततपश्चात बगैंचा रेष्टुरेण्ट सक्रातिको बिशेष तयारीमा जुटेको थियो । महा प्रबन्धकले सक्रातिला...

शाहरुख र अक्षयका कारण सिपोराको ‘भूईामान्छे’ २ साता पछि

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र 'भूईँमान्छे'को प्रर्दशन मिति २ साता पछि सरेको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको 'भूईँमान्छे'ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र 'जब ह्यारी मिट सेजल' ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि 'भूईँमान्छे'को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकी...

नेपाली कथानक चलचित्र ‘Darjeeling Mail’ हङकङमा प्रदर्शन हुने

दार्जिलिङका प्रख्यात हास्यकलाकारहरूले अभिनय गरेको नेपाली कथानक चलचित्र 'Darjeeling Mail यहि अगामी २७ नोभेम्बर, आईतबार दिन २:३० बजे युनलोङ स्थिति थिएटर हलमा प्रदर्शन गरिने भएको छ । दार्जिलिङबाट हङकङमा बसोबास गरिरेहेका नेपालीहरूको संस्था 'United Gorkha Community of India-Hong Kong' को कोष अभिबृद्धी गर्ने उद्देश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागेको कुरा संस्थाका प्रमुख प्रमोद लिम्बूले बताउनु भएको छ ...