काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच भेट हुन लागेको हो । साइडलाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले बुधबार स्वीकार गरेको प्रधानमन्त्री तथा...
समाचार
सडकको दबाबमा आफूले राजीनामा नदिने…..
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् । आजको छलफलमा एक जना न्यायाधीशले प्रश्न उठेको बताउँदै सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह ग...
बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने…..
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरा कर्तव्य विमुख भएको निष्कर्ष निकाल्दै राजीनामा नआए आफ्ना इकाईमार्फत देशभर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । कात्तिक ५ मा सुरु भएर मंगलबार साँझ सकिएको बार बैठकले प्रधानन्यायाधीश जबराले राज...
प्रधानन्यायाधीश विवाद एक दुई दिनभित्रै निष्कर्षमा पुग्छ…..
चितवन — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडिएर आएको न्यायलयसम्बन्धी विवाद एक/दुई दिनभित्रै टुंगिने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गरेका छन् । दाहालले भने, 'हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्यौं । अब पाँचै दल बसेर एक/दुई दिनभित...
प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष…..
काठमाडौं, कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो । सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । ...
भिरबाट लडेर पत्रकार राईको मृत्यु…..
काठमाडौं , पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेका राईको उपचारका क्रममा मृत्यु भएको हो । यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार...
हङकङका पत्रकार किसन राई नेपालमा भिरबाट खसेर गम्भीर घाइते…..
आइतबार राति ओखलढुङ्गाबाट भोजपुर जाने बाटोमा गाडी रोकेर पिशाव फेर्ने क्रममा राई भिरबाट खसेको परिवारका सदस्यले जनाएका छन्। गम्भीर अवस्थामा उनलाई आइतबार राती १२ बजे खोटाङ अस्पतालमा लगिएको र उपचार भइरहेको परिवारका सदस्यले जनाएका छन्। निकै गम्भीर अवस्थामा अहिले अस्पतालमा उपचार भइरहेको छ’, हङकङबाट राईको परिवारका एक सदस्यले भने, ‘आमा, श्रीमती र जेठो छोरालाई नेपाल पठाउने तयारी भइरहेको छ।’ यात्राका लागि पी...
आफैँले खनेको खाडलमा यसरी परे चोलेन्द्र…..
काठमाडौं, पटक–पटक विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा रक्षात्मक अवस्थामा उभिए । कहिले सरकारमा भाग खोजेको, कहिले राजनीतिक नेतृत्वसँग बार्गेनिङ गरेको त कहिले संवैधानिक आयोगहरूमा भागबण्डा खोजेको आरोपको जवाफ दिने कठघरामा उनी थिए । तर, प्रधानन्यायाधीश र बारबीच अघोषित सम्झौतामा बैठक टुङ्गियो । पेसी तोक्ने सम्बन्धमा प्रधानन्यायाधीश जबरा स्वेच्छा...
भारतमाथि पाकिस्तानको शानदार जीत…..
काठमाडौं, टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का...
एमालेका वडा कमिटीको अधिवेशन सम्पन्न…..
काठमाडौं, नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिए । करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उ...
जनताको दुःखमाथि सत्ताको मजाक…..
काठमाडौं, गत साता बेमौसमी वर्षाले देशभर ठुलो विध्वंश मच्चायो । वर्षापछि आएको बाढी पहिरोमा परी सयौँले ज्यान गुमाए, कयौँ घरबारविहीन भए । यसको सबैभन्दा ठुलो मारमा किसान परे । जनता दुःखमा परिरहँदा सरकार र सत्तारुढ दलका नेताले भने भद्दा नाटक मञ्चन गरिरहे । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा अनुगमनका लागि त पुगे तर त्यहाँ उनको स्वागतमा गरिएको तामझामको यतिबेला चर्को आल...
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १११ पुग्यो…..
काठमाडौं, आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । साथ...











