अर्थमन्त्रीसहित राष्ट्रियसभाका तीन सांसदलार्इ सपथ लिने बाटो खुल्यो

काठमाडौं राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा मनोनित तीन जना सांसदको सपथको लागि बाटो खुलेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश जारी गरेपछि राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुलेको हो। अदालतको आदेशपछि राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडा, रामनारायण विडारी र डा. वि...

बिआरआईबाट नेपालले फाइदा लिनुपर्छ…………

२३ फागुन २०७४,   काठमाडाै‌ - पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए। बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउने...

बहालवाला मन्त्रीकै मन्त्रालय गायब……..

फागुन २२, २०७४  काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्ने घोषणा गरे । लगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेको भन्दै विभिन्न उद्योग र कम्पनीलाई जरिमाना पनि तिराए। पदभार ग्रहणलगत्तै सकारात्मक चर्चा बटुलेका मन्त्री पण्डित स...

सत्रवटै मन्त्रालयको संरचना फेरिँदै………

२२ फागुन २०७४,  काठमाडाै‌ – सरकारले सत्रवटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्ने तयारी गरेको छ। मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा मन्त्रालयका सचिवको दिनहुँ बैठक हुने गरेको छ । प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार कुन मन्त्रालयमा कति कर्मचारी, राख्ने,शाखा,महाशा...

राष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद विस्तार…….

२१ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबीचमा मन्त्रिपरिषद बिस्तारका लागि आन्तरिक र बाहृय छलफल जारी राख्ने तर सरकारले पूर्णता भने राष्ट्रपति निर्वाचनपछिमात्र पाउने एमालेका एक नेताले बताएका छन् । फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री ओलीले शुरुमा एमालेका दुई पोलिटव्यूरो सदस्य लालबाबु पण्डित र थममाया थापा ...

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउने……….

२१ फागुन २०७४,  काठमाडौं- दुई दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकाना अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा सरकारले ‘गार्ड अफ अनर’ दिने भएको छ। अब्बासीलाई आज  नेपाल आउँदैछन्। विशिष्ट पाहुनालाई विमानस्थलमा नै ‘गार्ड अफ अनर’ दिने परम्परा भएता पनि सरकारले अब्बासीलाई सैनिक मञ्चमा सम्मान दिन लागेको हो। अब्बासी विमानस्थलबाट सिधै टुँडीखेलमा आउनेछन्। टुँडीखेलमा उनलाई प्रधानमन्त्...

ओलीले भने- देश बनाउन मसँगै हिँड्नुस्……….

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आइतवार बिहान आफ्नै निवासमा बोलाए । उपेन्द्र यादवलाई मात्रै भाउ दिएको भनेर मन दुःखाइरहेका राजपा नेताहरुकै आग्रहमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच यो भेटघाटको चाँजोपाँचो मिलाएका थिए एमाले उपमहासचिव विष्णु पौडेलले । निकै पुराना यी दुई मित्रबीच प्रधानमन्त्री निवासमा करीव साढे दुई घ...

सांसदको सपथ लिन कसले पाउने, कसले नपाउने ?……..

 १९ फागुन २०७४, काठमाडौं – नेकपा एमालेको टिकटमा ललितपुर १ बाट निर्वाचित नवराज सिलवालले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका छन्। पूर्व डीआईजी समेत रहेका सिलवालमाथि आइजीपी बढुवासम्बन्धी कागजात कीर्तेमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी भइसकेको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार तोकिएको संघीय संसदको प्रथम अधिवेशनबाट प्रतिनिधिसभा सदस्यहरुको सपथ हुँदैछ। सो क...

डा. गोविन्द केसीको सरकारलाई १० दिने अल्टिमेटम

काठमाडौ प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न डा. गोविन्द केसीले सरकारलाई १० दिने अल्टिमेटम दिएका छन्। प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए यही फागुन २९ गतेदेखि पुन: सत्याग्रह सुरु गर्ने डा. केसीले घोषणा गरेका हुन । डा. केसीले आज एक विज्ञप्तिमा जारी गर्दै न्याय सम्पादनमा भ्रष्टाचार गरेको व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको यस्तो उल्लेख गरे...

४ वर्षीय कृष्टिना सुनुवारको निधन, श्रद्धाञ्जलिका लागि सुसेसमा राखिने

काठमाडौ बोनम्यारो क्यान्सर पिडित ४ वर्षीय कृष्टिना सुनुवारको निधन भएको छ । भारतको दिल्ली स्थित एक हस्पिटमा उपचार भएको थियो तर उपचार सफल नभए पछी उनलाई हिजो नेपाल फिर्ता पठाइएको थियो । काठमाडौको नर्भिक हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको बचाउ अभियानमा उपचारका लागि विश्वभरबाट आर्थिक सहयोग जुटाईएको थियो । क्रिष्टिनालाई एम्बुलेन्स मै दिल्लीबाट नेपाल ल्याइएको थियो । श्रद्धाजलिका ल...

भारतमा जस्तै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार’ राख्ने……….

१८ फागुन, काठमाडौं । केही अवशिष्ट अधिकारसहित अनुसन्धानमूलक महत्वपूर्ण विभागहरु आफू मातहत ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई अन्य देशको जस्तै अत्यधिक शक्तिशाली बनाउने तयारी अघि बढाएका छन् । राज्यसत्ताको अभ्यास गर्ने गरी प्रधानमन्त्री ओलीले आफू मातहत केही शक्तिशाली निकायहरु खडा गर्दैछन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भारतमा जस्तै कार्यालय नै खडा गर्ने गरी राष्ट्रिय ...

झलनाथलाई राष्ट्रपति बनाउन सकारात्मक छु………

१८ फागुन, काठमाडौं । होली खेल्ने बहानामा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुका एक हुल नेता कार्यकर्ता विहीबार वामदेव गौतम निवास भैंसेपाटी पुगेका थिए । नरेश शाही, राधिका खतिवडा लगायत झलनाथ-माधव गुटका कार्यकर्ताले गौतमलाई राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भन्दै उक्साए । गौतमले आफू राष्ट्रपतिको उम्मेदवार नबन्ने बताएपछि उनीहरुले उसोभए जेएन कामरेड (झलनाथ खनाल) लाई सघाउन आग्रह गरेका थिए । जवाफमा गौतमले...