उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै

देशका विभिन्न स्थानमा उम्मेद्वारलाई लक्षित वम प्रहारका घटनाहरु भएका छन् । दिनानु दिन उम्मेद्वारलाई लक्षित गरि आक्रमन हुन थाले पछि सुरक्षा चुनाैती थपिदै गएकाे छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात समुहले उहाँ सवार गाडीमा वम आक्रमण गरेका छन् । गोरखाको पालुङटारमा भएको आमसभालाई सम्वोधन गरेर फर्किने क्रममा तनहुको भानु १० स्थित नेपालडाँडामा पौडेल सवार गाडीमा प्रेसर कुकर वम प्रहार...

चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित

माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाका छाेरा प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा आज हुने सबै चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन्। माओवादी केन्द्र चितवनले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ। यसैबीच प्रकाश दाहालको निधन भएपछि चितवन क्षेत्र नं.३ लोकतान्त्रिक गठबन्धनकाे तर्फबाट प्रतिनिधि सभा...

प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना

२७ भदौ, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सोमबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशको विकासको खाका सार्वजनिक गरेको छ । नयाँ शक्ति पार्टीले सार्वजनिक गरेको खाकामा सप्तरीदेखि पर्सासम्मको विकासको खाका बुँदागत रुपमा प्रस्तुत गरिएको छ । जनकपुरमा नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको कार्यक्रम यस्तो छ- १. जनकपुरधामलाई सनातन वि...