बैंशमै वद्धभत्ता खाने हो ?

११ माघ, काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरु खारेज गरिने प्रष्ट पारेको छ । भावी प्रधानमन्त्री केपी ओलीले देउवा सरकारका पछिल्ला निर्णयले देशलाई टाट पल्टाउने दाबी गरे । चुनाव हारेको झोंकमा देउवा सरकार राज्यकोष लुटेर देशलाई टाट पल्टाउने दिशामा अग्रसर भएको भन्दै वर्तमानको सरकारले गरेका सबै निर्णय अश्वीकार्य भएको एमालेले विहीबार औप...

कार्यालय खोज्दैमा कर्मचारी हैरान

९ माघ, काठमाडौं । प्रदेश सांसदहरुको शपथग्रहण सकिएपछि सांसदहरुलाई डेरा खोज्ने चटारो बढेको, विमान किन्न सेनालाई रकम दिइएको, एक खर्ब ढाँटेर बजेट बनाइएको, भाइरल प्रकोपले थिलोथिलो भएको जाजरकोटमा खाद्यान्न अभाव चर्किएको, वायु प्रदूषण अचाक्ली बढेको छ । संविधानले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था गरेकाले सबै प्रदेशले आगामी ४ फागुनभित्...

धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी

४ माघ २०७४ काठमाडौँ सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपिछ बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । केही सातादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी समेत गरेकाे समाचार प्राप्त भएकाे छ। प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भइरहेक...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने

४ माघ २०७४ काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएकाे छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा चुनावको तयारीबारे छलफल हुने छ । प्रवक्ता विश्वप्रकाश शर्माले भने राष्...

दिपक मनाङेलाई पाँच वर्ष कैद, सांसद पद स्वत: बदर

२ माघ २०७४ काठमाडौं मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी भएका राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ। ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको हो । यो फैसलासँगै उनको सांसद पद स्वत: बदर हुने छ । सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले यस्तो फैसला गरेका ...

बाबुराम भट्टराईको बाटो कता ?

२ माघ, काठमाडौं । नयाँ शक्ति पार्टी छाडेर बाग्लुङबाट चुनाव जितेका माओवादी सांसद देवेन्द्र पौडेल पत्रकारहरुसँगको एउटा जमघटमा भन्दै थिए, ‘बाबुरामजी पनि देशलाई चाहिने मान्छे हो, उहाँ पनि वाम गठबन्धनमा आउनुपर्छ, उहाँलाई पनि ल्याइन्छ । आफूहरुले नयाँ शक्तिबाट बाबुराम भट्टराईलाई पनि साथैमा लिएर माओवादी केन्द्रमा फर्कन चाहे पनि नसकिएको पौडेलको भनाइ थियो । तर, समय क्रमसँगै डा. भट्टराईले अलग्गै पार्टी चल...

संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्नुस्

१ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई बोलुवाटार बोलाएका थिए । बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्नेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा आफूले भ...

बारले प्रधानन्यायाधीश पराजुलीको बचाउ गर्दै अनसन तोड्न डा. केसीलाई आग्रह

पुस २०७४, काठमाडौं कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । साथै अनसन बसेर राखेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ । बारले एक विज्ञप्ति जारी गर्दै अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बताएको छ । आफू अन...

दलीय विवादका कारण उत्तरी धादिङमा अझै मतदान शुरु भएन

स्थानीय राजनीतिक दलबीचको विवादका कारण अवरुद्ध भएको धादिङको रुबिभ्याली–२ तिप्लिङ ठूलो गाउँस्थित दोङ्देङ माध्यामिक बिद्यालय र खनियाबास–२ झार्लाङको मतदान प्रक्रिया अझै शुरु हुन सकेको छैन । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले बाम गठबन्धनका मतदान प्रतिनिधिलाई मतदान स्थल मा प्रवेश गर्न नदिएपछि विवाद शुरु भएको थियो । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीका अनुसार सर्बदलीय बैठक बसेर सहमतिको प्रयास भइर...

स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । पछिल्लो समय उम्मेदवार तथा निर्वाचन प्रचार टोली लक्षित आक्रमण बढेपनि यस्ता गतिबिधि नियन्त्रण गरी शान्तिपूर्ण तबरमा निर्वाचन गर्न आयोग सक्षम रहेको समेत उनले बताए । आज बिहान एक संचारमाध्यममा उनले मतदाता र उम्मेदवारको सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका...

उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा

केहि दिन अघि नेपाली कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरीलाई यतिवेला चुनावी प्रचार सभामा सक्रियरूपमा देखिएका छन् । नवलपरासी १ का मतदाता चौधरीलाई नवलपरासी १ का कांग्रेस उम्मेदवार तथा पार्टी महामन्त्री डा. शशांक कोइराला सहभागी हुने सबैजसो चुनावी सभामा मुख्य वक्ताका रूपमा देखिन थालेका हुन । आर्थिक विकास र समृद्धि उपसमितिको केन्द्रीय संयोजक तोकिएका उनलाई पार्टीले आर्थिक एजेन्डाबारे मतदातालाई बुझाउ...

सुरक्षा निकायका प्रमुखसँग छलफल

निर्वाचन विरोधी गतिविधी बढेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै हुनुहुन्छ । कैलालीको धनगढीमा रहेका प्रधानमन्त्री देउवा काठमाण्डौँ आइपुगेका छन् । आज बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिनेमा रहेकाे जानकारी प्राप्त भएकाे छ । निर्वाचन बिथोल्ने गरी भईरहेका आक्रमण र ध्वंसात्मक गतिविधिलाई निस्तेज पारी निर्वाचन सुरक्षा व्यवस्था चुस्त प...