मेलिना राई र गणेश खड्काको चरी चुच्चे च…

  सुकमाया तुम्रुक

 

२३ असार २०७७ काठमाडौ ।

दाउरा चिर्ने बन्चरोले काठ चिर्ने आराले
पिरतिको घर बन्दैन अल्लारे पाराले ….

ए चरि चुच्चे च..
पर पर नजाउ हौ मायालु, तिम्रो माया मुटुभरी छ ।
नेपाली साँगितिक आकासका नक्षत्र मेलिना राई र गणेश खड्काको स्वरमा झक्कास लोक दोहोरी गीत भिडियो सहित वजारमा आएको छ । पाश्व् गायिका मेलिना यस पटक लोक दोहोरीमा आएपछि स्रोताको मन कति जित्ने हुन् ? कौतुहलताको विषय वनेको छ । कोडिभ १९ को महामारी माझ स्रष्टा सर्जकहरुको इच्छा शक्तिले सिर्जनाहरु प्रष्फुटन भइरहेका छन् ।

चर्चित कोरियोग्राफर दिनेश माङ्मुको निर्देशनमा सृष्टि खड्का, नविन के सि को मोडलिङमा चरि चुच्चे च.. लाई आम दर्शकले युट्युवको डाईनामिक मल्टी मिडियामा हेर्न पाइनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार