देउवा र दाहालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण…………

०८ भदौ २०७५, काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन गर्न माग गरेका छन्।  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि देउवा र दाहालले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै उ...

पुरा भये चौथो बिमस्टेक सम्मेलनको तयारीः परराष्ट्र मन्त्रालय

काठमाडौँ नेपालमा हुन गैरहेके चौथो बिमस्टेक सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ...

बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्छ……………

२०७५ भदौ ८ काठमाडौं । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने बताएका छन् । शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए । हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं । त्...

बिहीबारको आन्दोलनले उग्ररुप लिएसँगै कर्फ्यू जारी गरेको थियो…………

 ०८ भदौ २०७५, महेन्द्रनगर – किशोरी निर्मला पन्तको ‘वास्तविक’ हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि जारी गरेको कर्फ्यू हटाइएको छ। झडपमा मानवीय क्षति हुनसक्ने अवस्था आएपछि जिल्ला सुरक्षा समिति बैठकले महेन्द्रनगर बजार वरपरका क्षेत्रमा कफ्र्यु जारी गरेको थियो। विहानैदेखि कफ्र्यु हटाइएस...

प्रमुख चढ्न लाखौंका गाडी………

०८ भदौ २०७५, विराटनगर - जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ। प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार ...

देखिरहन्छु जहिले… को म्युजिक भिडियो युट्युवमा सार्वजानिक

काठमाडौं, ७ भदौ । गायक अर्जुन पौडेलको स्वरमा रहेको 'देखिरहन्छु जहिले...' म्युजिक भिडियोे युट्युवमार्फत सार्वजानिक भएको छ । म्युजिक भिडियोलाई विहिबार रातोपुलस्थीत रक हाउस रेष्टुरेन्टमा सार्वजानिक गरिएको हो । वरिष्ठ संगीतकार हरि लम्साल, चलचित्र निर्माता हस्त लिवाङ, निर्देशक लोकेन सावा, याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङबुहाङ, याक्थुङ मुनचइत चोक सयङका महासचिव विक्रम फागो वनेम, निर्देशक साग...

कञ्चनपुरमा गोली चल्यो, कर्फ्यू आदेश जारी

कञ्चनपुर बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन उग्र बनेपछि कञ्चनपुरको भिमदत्त नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पुर्वमा भाषी पुल, पश्चिममा शिव मन्दिर, निङला उच्च मावि, सिपविकास केन्द्र लगायतका आसपासका क्षेत्रमा बिहिबार...

सूचनामा अंकुश लगाउँदै सरकार……….

०७ भदौ २०७५, काठमाडौं - सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त पूरा नगरीकन कसैले पनि सरकारी निकायबाट सूचना प्राप्त गर्न नसक्ने व्यवस्था छ। विधेयकमा सूचना संकलन गर्ने समय, सूचनाको विषयवस्तु, प्रकृति, सूचना माग्नुको उद्देश्य, सूचना परीक्षण विधि ...

अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली…………..

 ०६ भदौ २०७५, काठमाडौं– गृह मन्त्रालयले कञ्चनपुरको निर्मला पन्त हत्या घटनाको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दको नेतृत्वमा टोली पठाउने निर्णय गरेको छ। गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनाको २४ दिनपछि सोमबार कञ्चनपुर प्रहरीले भीमदत्त नग...

रहस्यमय बन्दै निर्मला हत्या प्रकरण,प्रहरी नै शंकाको घेरामा…………

भदौ ६, २०७५ कञ्चनपुर – निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई जोगाउन प्रयास गरेको भन्दै सर्वत्र त्यसको विरोध भइरहेको छ । निर्मला पन्तको वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले बुधबार पनि प्रदर्शन तथा आन्दोलनका कार्यक्रम जारी राखेका छन् । प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा भिमदत्त नगरपालिका–१९, बागफाँटाका मानसिक रुपमा अस्वस्थ दीलिप बिष्टलाई सार्वजनिक गरेपछि जनस्तर...

बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी …………

०६ भदौ २०७५, काठमाडौं – बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उद्देश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन्। बैंकहरुले अहिले पनि निय...

बजार बन्द गरायौं, के गर्न सक्छौ सरकार ?……………

२०७५ भदौ ५ काठमाडौं । सरकारी अनुगमनको बिरोधमा तरकारी व्यवसायी आन्दोलनमा छन् । मंगलबार काठमाडौंको मुख्य कालिमाटी तरकारी तथा फलफूल बजार आंशिक रुपमा मात्रै खुलेको छ । केही स्थानीय कृषकबाहेक अन्य ब्यापारीले कालिमाटीमा तरकारी बिक्री वितरण रोकेका छन् । ‘स्टक’मा रहेका आलु, प्याज, कागति र आशिंक रुपमा हरियो तरकारी बेच्ने बाहेक अन्यको उपस्थिति बजारमा देखिँदैन । अनुगमनका कारण मूल्य घटाउनुपर्ने र गुणस्तर...