काठमाडौं- विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ । त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पू...
समाचार
सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य…..
काठमाडौं - सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यस्तो सेवा लिन राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेको छ । सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने छ । यस्तो ...
नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउने सहमति…..
काठमाडौं - नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् । नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो । नेपाल र भारतबीच सन् १९४७ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ । तर, ची...
बालयौन दुर्व्यवहार मुद्दामा बम्जन दोषी ठहर…..
काठमाडौं – बालयौन दुर्व्यवहार मुद्दामा तपस्वी रामबहादुर बम्जन दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो। न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको छ भने सजाय निर्धारणका लागि १७ गतेको पेसी तोकेको छ। बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता बनाएको तथा बाल यौन दुरुचारको आरोप थियो। बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही...
६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक…..
काठमाडौं - मलुकका सबै ६ महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् । महानगरपालिकाहरूले ल्याएको बजेटमा सार्वजनिक सेवा र सहरी पूर्वाधारमा जोड दिइएको छ । महानगरहरूले रोजगारी सिर्जना, सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । ६ महानगरमध्ये काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड बराबर ल्याएको छ भने सबैभन्दा सानो बजेट मधेश प्रदेशको वी...
बालेनविरुद्ध उभियो नगरसभा…..
काठमाडौं - उसो त स्थानीय तहको नगरसभा र संघ/प्रदेशका संसदीय प्रक्रिया उस्तै हुदैनन्, तर काठमाडौं महानगरपालिकाको नगरसभामा सोमबार जुन दृश्यहरु देखिए, तिनले संसदकै पक्ष–प्रतिपक्षको झल्को दिन पुगे । स्वतन्त्र उम्मेदवारी दिएर ठूलो मतान्तरमा कांग्रेस, एमालेका उम्मेदवारलाई हराउँदै मेयर जितेका बालेनले सम्भवतः पहिलोपल्ट शक्तिशाली प्रतिपक्षको सामना गर्नुपर्यो । यसअघि पनि बालेनको शब्द र शैलीमाथि वडा...
राजदूत बन्न सुशील प्याकुरेलले गरे अस्वीकार…..
काठमाडौं- मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको छ । तर उनले आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्दै आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेका छन् । राजदूत सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरि...
सैनिक रथी अशोक सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति…..
काठमाडौँ - नेपाली सेनाका रथी अशोक राज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले २०४० असोज ९ मा नागरिकता लिएका हुन् । त्यसबेला उनी १७ वर्षका थिए । रुपन्देहीको नागरिकता अनुसार सिग्देल २०२३ असोज ९ मा जन्मिएका हुन् । सिग्देलले २०५८ मा जाजरकोटबाट न...
संगम करण परियारले जिते नेपाल आइडल…..
काठमाडौं- चार महिनाअघि गायन रियालिटी शो नेपाल आइडल सिजन ५ का लागि देशव्यापी अडिसन भइरहेको थियो । सातै प्रदेशका प्रमुख सहरमा अडिसन सकिएर संघीय राजधानीमा अडिसन हुँदैथ्यो । यस्तोमा एक २०-२२ वर्षीय युवक जजहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा सामुन्ने अडिसन दिन उपस्थित भए । सामान्य कपडा, गोडामा चप्पल, हातमा पञ्जा लगाएका दुब्लो पातलो कदका ती युवकले गाए- शिव परियारको स्वरमा रहेको...
भ्रष्टाचार मुद्दा दर्ता भएसँगै अर्याल स्वत निलम्बित…..
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूखयसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मूख्यसचिवका लागि दौडधुप सुरु भएको छ । वर्तमान मूख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै मुख्यसचिवका लागि दौडधुप सुरु भएको हो । हाल तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल मुख्यसचिवको प्रतिस्पर्धामा देखिएका छन् । उनीहरुमध्ये स...
भारतीय धम्की सहन बाध्य गुलरियावासी…..
काठमाडौं – भारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहाइ गराउने सीमावासी नेपाली अहिले भारतीय पक्षको ‘जे पनि हुन सक्ने’ धम्कीको सामना गर्न बाध्य छन्। ५० हजार रूपैयाँ बुझाउने सर्तमा खगेन्द्रको रिहा गराएका नेपालीलाई भारतीय वनरक्षक अनिलले फोनमार्फत धम्की दिइरहेको खुलेको छ। पैसा नबुझाए गोली ठोक्नेसम्मको धम्की उनले दिएको पीडितले ...
हामीलाई हटाउन सजिलो छैन, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ…..
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका हुन् । अहिले डेढ वर्ष भयो तर म बसेकै छु र मैले जे देखेको छु सबै परिस्थिति । तरिका मिल्यो भन...
















