भारत–चीनबीचको तनावलाई अमेरिकाले कसरी हेरिरहेको छ भन्ने विषयमा थुप्रैको निगरानी छ । तर पूरा विवादमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोको बयान भारतका लागि खासै उत्साहजनक थिएन । तर बिहिबार माइक पोम्पियाले जे भने त्यसलाई निकै महत्व मानिएको छ । माइक पोम्पियोले ब्रसेल्स फोरममा चीनको भारत र दक्षिण–पूर्वी एशियामा बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले युरोपमा आफ्नो सेनाको संख्य...
समाचार
दुर्गा गुरुङ्द्धारा खोप केन्द्रलाई आर्थिक सहयोग ।
१२ असार काठमाडौ । पर्वतको मोदी गाउँपालिका वाउसेस्थित निर्माणाधिन सामुदायिक खोप केन्द्रलाई दुर्गा गुरुङले आर्थिक सहयोग गर्नुभएको छ । हङकङलाई कर्मथलो बनाएर आईरहेको गुरुङले खोप केन्द्रलाई रु. १ लाख एक हजार दुई सय सहयोग गर्नु भएको हो । राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरुको रोहवरमा समाजसेवी गुरुङसहित मिलन फाउण्डेसन नेपालमार्फत प्रदान गरिएको सहयोग रकम निर्माण...
दुई करोड अमेरिकी कोरोनाद्वारा संक्रमित हुने आशंका, टिकटकमार्फत् जागरुकता फैलाइने……
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जताएको छ । सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो सबैभन्दा राम्रो अनुमान यो हो कि जब एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ तब १० अन्य संक्रमित थपिन्छन् ।’ सिडिसीका अनुसार अमेरिकामा यो महामारीले युवावर्गलाई स...
रुसी राष्ट्रपति पुटिनको पक्षमा आयो जनमत, अब सन् २०३६ सम्म शक्तिमा……
रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउनेगरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ । सं...
महामारीका कारण लागुऔषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा……
कोभिड–१९ महामारीको कारण विश्वभर लागुऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ । लागुऔषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) का कार्यकारी निर्देशक गडा वालाईले भने, “कोभिड–१९ महामारीका कारण हाम्रो स्वास्थ्य र सामाजिक प्रणालीहरू समस्यामा पुगेका छन् र हाम्रा समाजहरू यसको सामना गर्न संघर्ष गरिरहेका छन् । यस अवस्थामा आ...
लकडाउनको समयमा १०९ बलात्कारका घटना……
बन्दाबन्दी (लकडाउन)को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । महिला पुनर्स्थपाना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिले...
टिकट काट्न नसक्नेहरू खाडीमै अलपत्र……
खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवाअसालिमस्थित ब्लक नम्बर ३ मा बसेका झापा सुरुङ्गाका उमेश सोती । उनी स्वदेश फर्कने दिन कुरिरहेका छन् । उनीसहित ६ नेपाली र एक भारतीय एउटै कोठामा बस्छन् । बाहिरी तापक्रम ४५ डिग्री नाघेको र कोठामा एसी बिग्...
पुटिनलाई अझै शक्तिशाली बनाउन रुसमा मतदान हुँदै……
संविधानमा सुधार गर्नका लागि रुसमा मतदान सुरु भएको छ । सात दिन लामो मतदान प्रक्रियाबाट सकारात्मक नतिजा आए पुनः निर्वाचित भएको खण्डमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०३६ सम्म सत्तामा रहन मार्ग प्रशस्त गर्नेछ । विपक्षीहरुले यसलाई संवैधानिक ‘कू’ भनेका छन् । विपक्षीहरुले कोरोनाभाइरसको महामारीको बीचमा हुन लागेको मतदानमा सुरक्षाको विषयलाई लिएर प्रश्न उठाइरहेका छन् । उनीहरुले मतदानमा चलखेल हुनसक्ने आशं...
कोरोना संक्रमितको शव व्यवस्थापन गर्न पोखरामा अवरोध, आठ राउन्ड हवाई फायर……
कोरोना भाइरस संक्रमणले स्याङजाका एकजना पुरुषको बुधबार राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भयो। आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षिय ती पुरुषको मृत्य भएपछि शव व्यवस्थापनमा भने झन्झट आइपर्योा। शव व्यवस्थापन गर्न खोज्दा स्थानीयको अवरोधले केही समय लागेको थियो। स्थानीयवासीको अवरोधका बाबजुत पनि पोखरा महानगरपालिका–३२ को मजुवामा सेतीनदी किनारमा श...
थप ४३४ जनामा कोरोना संक्रमण……
थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गएको २४ घन्टामा ४३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । श्राेत: इका...
हरेक हप्ता १० लाख कोरोना संक्रमितको वृद्धिः डब्ल्यूएचओद्वारा अक्सिजनको कमीबारे चेतावनी जारी……
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले पत्रकार सम्मेलनमा भने, ‘थुप्रै देश अब अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेका छन् । यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ ।’ उनले भने,...
बेलायतमा मानिसमाथि कोरोना भ्याक्सिन परीक्षणको तयारी……
बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ । इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् । यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल रहेको छ बताइएको छ र यसले रोग प्रतिरोधी क्षमतालाई थप राम्रो बनाउन मद्दत मिल्नेछ । हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँद...














