आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्ना स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा ...
समाचार
संकटमा नेपालीले किन सम्झिन्छन् गाउँ ?……………..
काठमाडौं – मानिस काम, अध्ययन र अवसरको खोजीमा सहर पस्ने गर्छन्। स्वभाविकरुपमा गाउँमा भन्दा सहरमा अवसरहरु हुन्छन्। कतिपयले सहर पसेपछि गाउँलाई चटक्क पनि विर्सिदिन्छन्। तर समय यस्तो पनि आउँछ वर्षौ गाउँ नपसेकाहरु एकाएक गाउँ पस्ने वातावरण बन्छ। जस्तो २०७२ को भूकम्प पछि सहर सुनसान जस्तै भयो। सहरमा अध्ययन वा कामको खोजीमा आएका मात्र होइन लामो समय यतै जमेकाहरु पनि आफ्नो गाउँ फर्किए। अहिले नोवेल कोरोना (कोवि...
चैत्र २२ सम्म सबै अदालत बन्द………….
काठमाडौं- कोरोना भाइरसलाई मध्यनज राख्दै देशभरका अदालत बन्द गरिएको छ। शुक्रबार बसेको 'फुल कोर्ट' बैठकले चैत्र २२ गतेसम्मका लागि सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको जोखिम रहने भन्दै वकिलहरुले सुनुवाइ रोक्न आग्रह गरेका थिए। नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पत्र लेखेर सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। बन्दी प्रत्यक्...
तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस……..
काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर १८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। चीनको तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका पूर्वी पहाडी जिल्लामा यसको धक्का महसुस भएको हो। यसको धक्का काठमाडौं आसपासमसम्म महसुस गरिएको थियो। एनअेाएन...
यात्रु आवतजावतमा कडाइ, ढुवानी नरोकिने……….
काठमाडौं – सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्नेसहितका निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विभिन्न पक्षको बैठकले नेपाल–भारतबीचका वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, कञ्चनपुरको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टाबाहेक बाँकी सबै नाकामा कडाइ गर्ने निर्णय ग...
जाेखिमसँग जुध्न सेनाको तयारी………….
काठमाडौं – मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन र सम्भावित जोखिम सामना गर्न नेपाली सेनाले चेतनामूलकसहित विभिन्न गतिविधि अघि बढाएको छ। सेनाले आवश्यक पर्दा परिचालन हुनेगरी स्वास्थ्यकर्मी, औषधि तथा उपकरण तयारी अवस्थामा राखेको र क्वारेन्टाइन सेन्टर निर्माणलाई पनि तीव्रता दिएको छ। कोरोनाको सम्भावित जोखिमको सामना गर्न जंगी अड्डामा विपद् व्यवस्थापन केन्द्र स्थापना गरिएको जानकारी सेन...
मास्क कसरी प्रयोग गर्ने,अपनाउनु पर्ने केही सावधानीहरु……..
काठमाडौं- नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर महामारीको रुपमा फैलिरहेको छ। यसबाट हालसम्म ८ हजार ९ सय बढीको मृत्यु भएको छ भने २ लाख १९ हजार संक्रमित छन्। यसको संक्रमण देखिएका ८५ हजार मानिसहरु भने उपचारपछि घर फर्किका छन्। भाइरसविरुद्धको औषधी, खोप हालसम्म पनि विकसित भैसकेको छैन। एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने यो भाइरसको संक्रमणबाट बच्न विभिन्न सावधानी अपनाउन सकिन्छ। नियमित साबुन पानील...
अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू…………..
काठमाडौं – सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ। सरकारले जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै चैत ७ गतेदेखि युरोपसहितका विभिन्न देशबाट नेपाल आउन रोक लगाउने निर्णयसमेत गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तर...
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?…………
पोखरा- गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले २५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सरकार गठन भएको २ वर्ष १ महिना पछि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेका हुन्। २०७४ साल फागुन ४ गते प्रदेश सरकार गठन भएको थियो। सरकार गठन भएलगत्तैदेखि मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गर्ने भनेपनि हालसम्म सार्वजनिक गरेका थिएनन्। तर बुधबार सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रा...
चारवटै प्रस्ताव सभाबाट अस्वीकृत…………
जनकपुर – प्रदेश २ को नामाकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ। प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामाकरण टुंगो लाग्न नसकेको हो। नामाकरण र स्थायी राजधानी तोक्न दलहरुबीच सहमति हुन नसकेपछि सभामुख सरोजकुमार यादवको संयोकत्वमा गठित नामाकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समितिले मतदान प्रक्रियामा जान फागुन २९ गतेको प्रदेशसभा बैठकमा प्रस्...
कोरोना त्रास : सुनसान हुन थाले जमघटस्थल……….
काठमाडौं – चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको छ। अहिलेसम्म विश्वका करिब १ सय ६२ देशमा कोरोना संक्रमण फैलिसकेको छ। यस भाइरसको संक्रमणबाट ७ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८२ हजार ७ सय सय जना यो भाइरसबाट संक्रमित भएका छन्। डब्लुएचओले नेपाललाई उच्च जोखिमको सूचीमा राखेर सावधानी अपनाउन आग...
१० लाख ८ हजार मास्कसहित पाँच पक्राउ…………
काठमाडौं – चीनबाट मास्क आपूर्ति हुन छाडेको छ। त्यसकारण एक महिनायता नेपालमा मास्कको खडेरी नै परेको छ। विज्ञ तथा डाक्टरहरूले कोरोना भाइरसको जोखिमबाट जोगिन मास्क लगाउन सुझाएसँगै त्यसको खोजी गर्नेको संख्या ह्वात्तै बढेको छ। बजारमा माग बढेसँगै व्यापारीले त्यसलाई कमाउने अवसरका रूपमा उपयोग गर्दा केही समयदेखि मास्क सजिलै पाउन छाडेको छ। बल्लबल्ल भेटिए पनि उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। यस्तो अवस्थाम...
















